पञ्जावी फिनी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सामग्री :

मैदा : १ किलो

घिउ : ४ पाउ

विधि :

मैदा मुछेर पातलो हुने गरी बेल्ने। घिउ तथा मैदालाई राम्रोसँग फिट्ने। त्यसपछि पीठोलाई फोल्ड गर्दै काट्ने। काटेपछि चारकुने बनाई बेल्ने। त्यसलाई घिउमा ८ मिनेटसम्म पकाएपछि पञ्जावी फिनी तयार हुन्छ।