पटेका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पटेका

पटेका (firecracker or cracker) एउटा सानो खाले विस्फोटक युक्ति हो जो मुख्यत: भारी आवाज वा शोर उत्पन्न गर्नका उद्देश्यले बनाइन्छ। पटेकाहरूको आविष्कार चीनमा भएको हो।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]