पट्टेक डाँडा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


तेह्रथुमको बसन्तपुर बाट ३ कि.मी. पश्चिममा फुलेक गा.वि.स.मा पर्ने पट्टेक डाडाँ १ घण्टाको पैदल यात्रामा पुगिन्छ । समुन्द्र सतहदेखि २५०० मी.को उचाईमा पर्ने पट्टेक डाडाँ सूर्योदय र सर्ूयास्तको लागि प्रसिद्ध छ। [१]

सन्धर्भ सामग्री:[सम्पादन गर्ने]

  1. http://www.tourismofficekvt.gov.np/places/patekdhada/