पण्डितपुर गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पण्डितपुर
—  गाउँपालिका  —
पण्डितपुर Nepal-এ অবস্থিত
पण्डितपुर
पण्डितपुर
नेपालको नक्शामा पण्डितपुर गाउँपालिका
निर्देशाङ्क (बन्जरिया): २७°३३′उत्तर ८३°३७′पूर्व / २७.५५° उत्तर ८३.६१° पूर्व / 27.55; 83.61निर्देशाङ्क: २७°३३′उत्तर ८३°३७′पूर्व / २७.५५° उत्तर ८३.६१° पूर्व / 27.55; 83.61
देश  नेपाल
प्रदेश प्रदेश नं. ५
जिल्ला नवलपरासी जिल्ला
स्थापना १२ जेठ २०७४
सरकार
 - प्रकार स्थानीय सरकार
 - अङ्ग गाउँ कार्यपालिका
 - अध्यक्ष
 - उपाध्यक्ष
 - कार्यकारी
क्षेत्रफल
 - जम्मा ४४.९५ किमी (१७.४ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)[१]
 - जम्मा २४,१९०
 जनघनत्व ५३८.२/किमी (१,३९३.८/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-७८
केन्द्र साविकको बन्जरिया गाविसको कार्यालय

पण्डितपुर गाउँपालिका नवलपरासी जिल्लामा अवस्थित छ । विसं २०७४ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तराईका १६ जिल्लामा स्थानीय तहको संख्या र सीमा हेरफेर तथा स्तरोन्नति गर्दा नवलपरासी जिल्लामा साविकका सुक्रौली, हकुई, अम्रेठबन्जरिया गाउँ विकास समितिहरूलाई समेटेर पण्डितपुर गाउँपालिका घोषणा गरिएको हो ।[२]

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

पण्डितपुर गाउँपालिकाको क्षेत्रफल ४४.९५ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या २४,१९० रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा रामग्राम नगरपालिका, पश्चिममा रुपन्देही जिल्ला, उत्तरमा सुनवल नगरपालिका, दक्षिणमा पाल्हीनन्दन नगरपालिका रहेका छन् ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४ 
  3. "यी हुन् थपिएका गाउँपालिका र नगरपालिका (सूचीसहित)", OnlineKhabar, २०७४ जेठ ११, अन्तिम पहुँच २०७४ जेठ १० 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]