पदम प्रसाद भण्डारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


पदम प्रसाद भण्डारीको जन्म इलाम जिल्लामा भएको हो। २०५१ सालमा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभामा विजयी भण्डारी हाल एनेकपा माओवादी सँग सम्बन्धित छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]