पदिक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पदिक नेपाली सेना भित्रको एउटा दर्जा हो । पदिक दर्जा अन्तर्गत जमदार, सुबेदार र प्रमुख सुबेदार पर्दछन ।