पद्मिनी रामचन्द्रन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पद्मिनी रामचन्द्रन
चित्र:पद्मिनी.jpg
जन्म पद्मिनी
(१९३२-०६-१२)जुन १२, १९३२[१]
तिरुवनन्तपुरम, ट्रैवैन्कोर
मृत्यु सेप्टेम्बर २४, २००६(२००६-०९-२४) (७४ वर्ष)
चेन्नई, तमिलनाडु, भारत
धर्म हिन्दू
जिवनसाथी रामचन्द्रन

पद्मिनी हिन्दी चलचित्रहरूको एक अभिनेत्री थिइन् । आफ्नो ठुली बहिनी ललिता र छोटी बहिनी रागिनीसँग यिनको एक नृत्य तिगडी थियो जुनट्रैवैन्कोर सिस्टर्स को नामले हिन्दी चलचित्र जगतमा प्रसिद्ध थिइन् ।

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

पद्मिनीको जन्म तिरुवनन्तपुरममा भएको हो ।[२] उनले लगभग ३० वर्षसम्म भारतीय चलचित्र उद्योगमा काम गरेकी थिइन् ।[३]

प्रमुख चलचित्रहरू[सम्पादन गर्ने]

वर्ष चलचित्र चरित्र टिप्पणी
१९८२ दर्द का रिश्ता
१९७० मेरा नाम जोकर
१९६९ भाई बहन
१९६९ चंदा और बिजली
१९६६ अफ़साना
१९६५ काजल भानू
१९६२ आशिक
१९६० बिन्दिया
१९६० जिस देश में गंगा बहती है कम्मो
१९६० कल्पना कल्पना
१९५८ रागिनी
१९५८ अमर दीप रूपा
१९५७ पायल कमला
१९५७ परदेसी
१९५१ बहार माल्ती

निर्देशकको रूपमा[सम्पादन गर्ने]

वर्ष चलचित्र टिप्पणी
१९८९ मोहब्बत का पैगाम

नामांकन र पुरस्कार[सम्पादन गर्ने]

फिल्मफेयर पुरस्कार[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Front Page : Queen of Tamil cinema no more", Chennai, India: The Hindu, २००६-०९-२६, अन्तिम पहुँच १५ जुलाई २०१३ 
  2. "Entertainment / Interview : The tillana glitter is intact", Chennai, India: The Hindu, २००४-०९-२४, अन्तिम पहुँच २०११-०६-०७ 
  3. "Beauty, charm, charisma", Chennai, India: The Hindu, Sep २९, २००६। 

वाह्य लिङ्कहरू[सम्पादन गर्ने]