पनटन सिधान्तहरु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

विज्ञानमा खुला तथ्यांकको लागि सिधान्तहरु

बिज्ञान पुनप्रयोग र खुला आलोचना प्रकाशित बैज्ञानिक ज्ञानको शरीर विकाशमा आधारित गरिन्छ । विज्ञानलागि राम्ररी कार्य गर्न, र वैज्ञानिक प्रयत्नहरूबाट समाजकोलागि पूर्ण फाइदाहरु प्राप्तगर्न, विज्ञान तथ्यांकलाई खुला गर्नु अपरिहार्य हुन्छ ।

बिज्ञानमा खुला तथ्यांक भन्नाले हामी बुझ्छौ की यो इन्टरनेटमा सजिलो संग उपलब्ध हुनुपर्छ जहाँ जुनसुकै प्रयोगकर्ताले यसलाई सफ्टवेरमा डाउनलोड, प्रतिलिपिकपि, विश्लेषण, पुन-प्रक्रिया, पास गर्न अथवा कुनैपनि आर्थिक, कानुनी अथवा प्राविधिक अवरोध बिना अरु कुनै उधश्यकोलागि प्रयोग गर्न पाउछ । यसको अन्त्यमा प्रकाशित बिज्ञान संग सम्बन्धित तथ्यांक सर्वसाधारण क्षेत्रमा सुस्पष्ट रुपमा राखिनुपर्छ ।

औपचारिक रुपमा, हामी यी सिधन्तहरुमा अपनाउन र कार्यगर्न सिफारिस गरिन्छ :

१. जहाँ तथ्यांक वा तथ्यांकको संग्रह प्रकाशित हुन्छ त्यहा महत्वपूर्ण हुन्छ कि तिनीहरु प्रकाशकहरुको इक्षा र आशाको स्पष्ट र प्रस्ट बयानका साथ प्रकाशित हुनुपर्छ साथै व्यक्तिगत तथ्यांक तत्व, पूर्ण तथ्यांक संग्रह र संग्रहको उपसमूहको पुन प्रयोग र पुन उधश्यको सम्मान हुनुपर्छ। यो बयान सटिक, स्थिर र लाईसेन्सको रुपमा एक उपयुक्त र मान्यताप्राप्त कानुनी बयान हुनुपर्द्छ ।

जब तथ्यांक प्रकाशन गर्दैहुनुहुन्छ आफ्नो इच्छाहरुको एक स्पष्ट र बलियो बयान बनाउनुहोस् ।

२. धेरै व्यापकरुपले मान्यता प्राप्त लाईसेन्सहरु तथ्यांक अथवा तथ्यांकहरुको संग्रहहरुको निम्ति बनेको छैन र उपयुक्त छैन। धेरै किसिमको छुट र लाईसेन्स जुन डाटाको लागि डिजाइन र तथ्यांकको उपचारको निम्ति उपयुक्त छन् यहाँ बर्णन गरिएको छ | क्रियटिभ कमन्स लाईसेन्स (CCZero बाट अलग), GFDL, GPL, BSD आदि हरु तथ्यांकको लागि उपयुक्त छैन र तिनीहरुको प्रयोग दृढता संग निरुत्साहित गरिन्छ ।

मान्यता प्राप्त छुट वा लाईसेन्स प्रयोग गर्नुस जुन तथ्यांकको निम्ति उपयुक्त हुन्छ ।

३. लाईसेन्सको प्रयोग जसले विशेष प्रयोजनों को लागि वा विशिष्ट व्यक्ति वा सङ्गठन द्वारा उपयोगलाई छोडेर व्यावसायिक पुन उपयोग सिमा अथवा ब्युत्पन्न कार्यको उत्पादन सीमालाई दृढता संग निरुत्साहित गरिन्छ । यस्ता लाईसेन्सहरु डाटासमूहहरुलाई प्रभावकारी एकत्रित र पुन उद्देश्य असम्भव बनाउछ र डाटा संरक्षणलाई समर्थन गर्न प्रयोग हुनसक्ने व्यवसायिक गतिविधिलै रोक्छ ।

यदि तपाई आफ्नो तथ्यांकलाई प्रभावकरी रुपले उपयोग गर्न चाहनुहुन्छ र अरुहरु बाट थप्न चाहनुहुन्छ भने त्यो खुला ज्ञान/ खुला परिभाषाले परिभाषित गरेअनुसार खुला हुनुपर्छ- विशेषरुपले गैर व्यवसायिक र अन्य रतिबंधात्मक खंड गरिनु हुनुहुदैन ।

४. यो बाहेक, बिज्ञानमा यो कडा सिफारिस गरिएको छ कि तथ्यांक, विशेषगरी जहाँ सार्वजनिक पुंजी हुन्छ, स्पष्ट रुपमा सार्वजनिक डोमेन, समर्पण र लाईसेंस अथवा क्रिएटिव कमन्स शून्य छूट को उपयोगको मध्यमबाट सार्वजनिक डोमेनमा राखिनु पर्दछ । यो धेरै बैज्ञानिक अनुसंधान र बैज्ञानिक समुदाय भित्र साझा गर्न र पुन उपयोग गर्ने सामान्य लोकाचारको सार्वजनिक धनको साथ ध्यानमा राखिन्छ ।

PDDL or CCZero माध्यमबाट सार्वजनिक डोमेनमा तथ्यांक अंतर्निहित प्रकाशित विज्ञानको स्पष्ट समर्पण कडा सिफसिश गर्छ र खुला पहुच र खुला ज्ञान/ तथ्यांक परिभाषा लागुगर्न दुवै बिज्ञान कमन्स प्रोटोकल पालना सुनिचित गर्छ ।

सिधान्तको समर्थन »

लेखक:

पिटर मुर्रय-रस्ट, क्याम्ब्रिज विश्वविधालय (युके )

कमेरन नेलन, एसटिएफसी (युके)

रुफस पोलोक, खुला ज्ञान प्रतिस्थान र क्याम्ब्रिज विश्वविधालय (युके )

जोन विलबेंक्स, साइन्स कमन्स(युएसए)

बिज्ञानमा खुला तथ्यांकमा खुला ज्ञान प्रतिष्ठान कार्यरत समूहको सहयोगमा