पय्जिकरण प्रणाली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search




पञ्जिकरण प्रणाली(Vital Registration System)

मानब जिवनमा घटेका प्रमुख घटनाहरूलाई निरन्तर रूपमा व्यवस्थित ढंगले अभिलेख राख्ने कार्यलाई पञ्जिकरण प्रणाली भनिन्छ। जन्म, मृत्यु, विबाह, विबाहदर, सम्बन्ध बिच्छेद, छुट्टिएको, मृतजन्म, गर्भपतन, धर्मपुत्रपुत्री ग्रहण जस्ता जिवनका प्रमुख जनसांख्यिक घटनाहरूको कानुनीतवरले संकलन गर्ने,सम्पादन गर्ने, विश्लेषण गर्ने र वितरण गर्ने कार्य पञ्जिकरण प्रणाली अन्तरगत गरिन्छ।