परमिता राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
परमिता राणा
परमिता राणा
जन्मपरमिता तानिया पार्कर राज्य लक्ष्मी राणा
(1993-10-02) २ अक्टोबर १९९३ (उमेर ३०)
ललितपुर, नेपाल
राष्ट्रियतानेपाल
अन्य नामपाम
मातृ शिक्षाप्रतिष्ठानसेन्ट मेरी उच्च विद्यालय, जावलाखेल
पेशाअभिनेत्री
कार्यकालसन् २०१६ - वर्तमान
चिनारीको कारणअभिनय, गायन

परमिता राज्य लक्ष्मी राणा (जन्म सन् १९९३ अक्टोबर २[१]),व्यवसायिक रूपमा परमिता आरएल राणा वा सोझै परमिता राणा, एक नेपाली चलचित्र अभिनेत्री, मोडल, गायिका र चर्चित प्रभावकारी वक्ता हुन्।[२][३] उनी आफ्नो पहिलो चलचित्रबाटै चर्चामा आएकी थिइन्। उनी अभिनेता आयुष्मान जोशीसँग 'चपली हाईट २' नामक चलचित्रबाट नेपाली चलचित्र उद्योगमा पदार्पण गरेकी थिइन्।[४][५] सन् २०१९ डिसेम्बरमा, हिट एन्ड रन अभियोगमा मुछिएको गाडीमा यात्रुको रूपमा राणा पनि थिइन्। सो गाडीका चालक पृथ्वी मल्ल मादक पदार्थ सेवन गरि बुढानिलकण्ठ नजिक सडक पेटीमा हिड्दै गरेकी एक महिलालाई ठक्कर दिई ज्यान मारेका थिए।[६][७]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

वर्ष नाम भूमिका टिप्पणी
सन् २०१६ चपली हाईट २ निशा जोशी पदार्पण चलचित्र
सन् २०१८ रोज रोज राणा
सन् २०१८ चङ्गा चेट‎
सन् २०१९ द म्यान फ्रम काठमाडौँ सुजाता

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Biography of Paramita RL Rana, Chapali Height 2 actress", Nepali Actress (en-USमा), २०१६-०८-१३, अन्तिम पहुँच २०१९-०१-१६ 
  2. Kathmandu Tribune (२०१७-०७-११), "5 Things I Can't Live Without: Paramita RL Rana", News, sport and opinion from the Kathmandu Tribune's global edition (en-USमा), अन्तिम पहुँच २०१९-०१-१६ 
  3. "Actor Rana takes to music", kathmandupost.ekantipur.com (Englishमा), अन्तिम पहुँच २०१९-०१-१६ 
  4. Republica, "5 things about Paramita RL Rana", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०१-१६ 
  5. Republica, "Paramita RL Rana: Born to be a Star", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०१-१६ 
  6. "After weeks of silence, model Paramita Rana admits being inside car that killed woman in Budanilkantha", My Republica 
  7. "Supreme Court decision to grant bail to man who killed a pedestrian in Budhanilkantha in a drunk driving case draws flak", My Republica 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]