सामग्रीमा जानुहोस्

परम्परागत चिनियाँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
परम्परागत चिनियाँ
प्रकार
प्रकाशित
  • ताइवान: ()
  • हङकङ: (सन् १९८६)
लेखन दिशा
  • दायाँ देखि बायाँ सम्म
  • माथि देखि तल सम्म, स्तम्भ दायाँ देखि बायाँ सम्म
आधिकारिक लिपिताइवान, हङकङ, मकाउ
भाषाहरूचिनियाँ
सम्बन्धित लिपिहरू
अभिभावक लिपिहरू
सम्बन्धित लिपिहरू
 यो पृष्ठले अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालामा ध्वन्यात्मक प्रतिलेखनहरू समावेश गर्दछ। अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला प्रतीकहरूमा परिचयात्मक सहयोगको लागि, यो हेर्नुहोस्
परम्परागत चिनियाँ
परम्परागत चिनियाँ
सरलीकृत चिनियाँ
अनुवादित अर्थ परम्परागत रुपका अक्षरहरू
वैकल्पिक चिनियाँ नाम
परम्परागत चिनियाँ
सरलीकृत चिनियाँ
शाब्दिक अर्थ जटिल रुपका अक्षरहरू

परम्परागत चिनियाँ वर्णहरू चिनियाँ भाषाहरू लेख्न प्रयोग गरिने चिनियाँ अक्षरहरूको मानक समूह हो। ताइवानमा, परम्परागत वर्ण समूहहरू शिक्षा मन्त्रालयद्वारा विनियमित छ र राष्ट्रिय अक्षरहरूको मानक रुपमा मानकीकृत गरिएको छ। [][]चिनियाँ वर्णहरू प्रयोग गर्ने विभिन्न देशहरूले सरलीकृत अक्षरहरूलाई मानकीकृत गर्दै प्रमुख रूपहरू मध्ये चलनचल्तीमा रहेका रूपहरूलाई पहिले अस्तित्वमा रहेका वर्णहरूको साथ परिस्कृत गरेका कारण यी रूपहरू २०औँ शताब्दीको मध्यसम्ममा मात्र लिखित चिनियाँमा प्रमुख थिए।[][]

जनवादी गणतन्त्र चीनद्वारा संहिताबद्ध सरलीकृत अक्षरहरू मुख्यतया मुख्यभूमि चीन, मलेसियासिङ्गापुरमा प्रयोग गरिन्छ। परम्परागत वर्णहरू सामान्यतया ताइवान, हङकङमकाउमा प्रयोग गरिन्छ, साथै दक्षिणपूर्व एसिया बाहिरका अधिकांश विदेशी चिनियाँ समुदायहरूमा पनि यो प्रचलित छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Pae, H. K. (२०२०), "Chinese, Japanese, and Korean Writing Systems: All East-Asian but Different Scripts", Script Effects as the Hidden Drive of the Mind, Cognition, and Culture, Literacy Studies (Perspectives from Cognitive Neurosciences, Linguistics, Psychology and Education) 21, Cham: Springer, पृ: 71–105, आइएसबिएन 978-3-030-55151-3, डिओआई:10.1007/978-3-030-55152-0_5 
  2. Twine, Nanette (१९९१), Language and the Modern State: The Reform of Written Japanese, Taylor & Francis, आइएसबिएन 978-0-415-00990-4 
  3. Wei, Bi (२०१४), "The Origin and Evolvement of Chinese Characters", Gdańskie Studia Azji Wschodniej 5: 33–44, अन्तिम पहुँच २९ सेप्टेम्बर २०२३ – COREद्वारा। 
  4. Kornicki, P. F. (२०११), &pg=PA65 "A Transnational Approach to East Asian Book History", in Chakravorty, Swapan; Gupta, Abhijit, New Word Order: Transnational Themes in Book History, Worldview Publications, पृ: 65–79, आइएसबिएन 978-81-920651-1-3 
  5. Yan, Pu; Yasseri, Taha (२०१६), "Two Diverging Roads: A Semantic Network Analysis of Chinese Social Connection ("Guanxi") on Twitter", Frontiers in Digital Humanities 4, एआरएक्सआइभी:1605.05139, डिओआई:10.3389/fdigh.2017.00011