पर्नु
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
पर्नु एउटा अकर्मक क्रिया हो। यो पर् धातुबाट बनेको र यसका अर्थ आइलाग्नु, खस्नु, झर्नु, झगडा गर्नु, कुनै चिजभित्र सम्मिलित हुनु हो।
विक्सनरी, नि:शुल्क शब्दकोशमा पर्नु हेर्नुहोस्
यसका रुप यस प्रकार छन्
| बचन | सामान्य वर्तमान काल | सामान्य भूत काल | सामान्य भविष्यत् काल |
|---|---|---|---|
| एक बचन(अन्य पुरुष) | पर्छ/पर्छे/पर्नुहुन्छ | पर्यो/परे/परी परिन्/पर्नुभयो |
पर्नेछ/पर्नेछन्/पर्नुहुनेछ |
| बहुबचन (अन्य पुरुष) | पर्छन् | परे | पर्नेछन्/पर्नुहुनेछ |
| एक बचन(मध्यम पुरुष) | पर्छौ/पर्छ्यौ | पर्यौ | पर्छौ |
| बहुबचन (मध्यम पुरुष) | पर्छौ | पर्यौ | पर्नेछौ |
| एक बचन(उत्तम पुरुष) | पर्छु | परें | पर्नेछु |
| बहुबचन (उत्तम पुरुष) | पर्छौं | पर्यौं | पर्नेछौं |
उदाहरण: पानी पर्छ