सामग्रीमा जानुहोस्

पर्सागढी नगरपालिका

निर्देशाङ्कहरू: २७°०३′N ८४°४९′E / 27.05°N 84.81°E / 27.05; 84.81
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पर्सागढी नगरपालिका
पर्सागढी नगरपालिका मा पर्दछ मधेश प्रदेश
पर्सागढी नगरपालिका
मधेश प्रदेशको नक्सामा पर्सागढी नगरपालिकाको अवस्थिति
पर्सागढी नगरपालिका मा पर्दछ नेपाल
पर्सागढी नगरपालिका
पर्सागढी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°०३′N ८४°४९′E / 27.05°N 84.81°E / 27.05; 84.81
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा
स्थापित२०७३ फागुन २७
सरकार
 • नगरप्रमुखगोकर्ण पाठक (नेकपा (एमाले))
 • उपप्रमुखपूजा चौधरी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा९९.६९ किमी (३८.४९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४१,५६९
 • घनत्व४२०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५१
केन्द्रसाविक हरपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पर्सागढी नगरपालिका पर्सा जिल्लाका ३ वटा नगरपालिकाहरू मध्ये एक हो।[][] २०७३ फागुन २७ मा, नगरपालिका घोषणा गर्दा साविकका बगवन्ना, बिरवागुठी, हरपुर, बागेश्वरी तितरौना, पञ्चरुखी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पर्सागढी नगरपालिकाको कुल जनसङ्ख्या ४१,५६९ रहेको छ भने यहाँ ७,६३२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]