पल्सर स्पोर्ट्स अवार्ड २०७२

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको खेल क्षेत्रमा योगदान पुर्‍याउने खेलाडी,व्याक्तित्वहरूलाई प्रदान गरिने यश पुरस्कार २०७३ सालमा विभिन्न ९ विधामा बितरण गरिएको थियो।२०७३ साउन ६ गते प्रदान गरिएको यश अवार्डको कुल ९ मध्य ६ अवार्ड फुटबल क्षेत्रले हात पारेको थियो।प्रत्येक अवार्ड विजेताले अवार्ड सहित नगद पचास हजार पाएका थिए।

मिडिया पार्टनर[सम्पादन गर्नुहोस्]

अवार्ड शिर्षक[सम्पादन गर्नुहोस्]

क्र.स. अवार्ड शिर्षक विजेता क्षेत्र उपलब्धि
उत्कृष्ट पुरूष खेलाडी नवयुग श्रेष्ठ फुटबल २ उपाधि
उत्कृष्ट महिला खेलाडी _ _ _
उत्कृष्ट युवा खेलाडी अञ्जन विष्ट फुटबल ३ उपाधि
उत्कृष्ट प्रशिक्षक बालगोपाल महर्जन फुटबल प्रशिक्षणमा २ उपाधि
उत्कृष्ट टिम नेपाल राष्ट्रिय फुटबल टिम फुटबल २ उपाधि
पिपल भोटिङ अवार्ड _ _ _
_ _ _ _
_ _ _ _
_ _ _ _

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]