पशु पालन
Jump to navigation
Jump to search
पशुपालन जनावर वा पशुपक्षी पाल्ने पेशा हो। नेपालमा गाई, बाख्रा, भैंसी, राँगा, भेडा, च्याङ्रा, घोडा, गधा, खच्चड, गोरू, सुँगुर, बंगुर,आदि जनावरहरू तथा हाँस, कुखुरा, आदि पक्षीहरू दूध, मासु, घरायसी सजावट तथा सुरक्षा आदि उद्देश्यले पाल्ने गरिन्छ।
नेपालका कृषकहरूले खेती तथा पशुपालन दुवै गर्ने भएकाले यसलाई मिश्रित खेती भनिन्छ। सघन निर्वाहका लागि मात्र नभै आफ्नो घरायसी आवश्यकताको परिपुर्ति गर्न र अतिरिक्त आय आर्जन गर्नका लागि नेपाली कृषकहरूले पशुपालन गर्ने गरेका हुन्। यसबाट दूध, फूल, मासुको साथै खेतीलाई चाहिने मल, तथा श्रम (गोरू,राँगाआदिबाट) प्राप्त हुन्छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा पशु पालन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |