पश्चिमी साहित्यसिद्धान्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पश्चिमी साहित्यसिद्धान्त इन्द्रविलास अधिकारीद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको समालोचना हो। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]