सामग्रीमा जानुहोस्

खस ब्राह्मण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पहाडे बाहुनबाट अनुप्रेषित)
बाहुन
नेपाली ब्राह्मण/पहाडी ब्राह्मण
जम्मा जनसङ्ख्या
३५ लाख अनुमानित
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपालनेपालके जनसङ्ख्या १२% (३२ लाख)[][]
भाषाहरू
नेपाली भाषा[]
धर्महरू
हिन्दु धर्म[] र मष्टो पुजा
सम्बन्धित जातीय समूह
खस, क्षेत्री, ठकुरी
बाहुन जाती पहाडी समुदाय(पिला रंग)को एक सदस्य समुह हो

पहाडे बाहुन वा आर्य बाहुन नेपालको पहाडी खस आर्य समुदायको ब्राह्मण जाती हो। []

यो नेपालको दोस्रो सर्वाधिक जनसङ्ख्या भएको समुदाय हो। नेपाली साहित्यमा यस जातिको जोडदार योगदान छ। नेपाली राजनीतिमा यस जातिको योगदान छ। यिनीहरूमा उपाध्याय बाहुन र जैशी बाहुन छन् । त्यस्तै कुमाइँ बाहुनपूर्वीया बाहुन छन् ।

बाहुन जातिको थर वा पारिवारिक नाम

[सम्पादन गर्नुहोस्]

उल्लेखनीय व्यक्तित्व

[सम्पादन गर्नुहोस्]

खस बाहुन(ब्राह्मण)

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. 1 2 {{Cite पाहाडी बाहुन १२वौ सताब्दी पछि नेपाल बसाइँ सरेको इतिहासकार हरु बताउँछन्। नेपाल का बाहुन हरुपनि पन्च गौड अन्तरगत नै पर्छन भने बाहुन का कुल देवता खास मा मष्ट हैनन तर खस जाति संग बसोबास संगै मष्ट देवता लाइ पनि मान्ने गरेको पाईन्छ।web|url=http://www.karma99.com/2014/10/bahun-people.html?m=1|title=बाहुन: एक परिचय|accessdate=2017-03-10}}
  2. 1 2 3 https://joshuaproject.net/people_groups/16521/NP
  3. सुवेदी, शिखरनाथ, थरगोत्र प्रवरावली