पहिलो गण्डकी प्रदेश सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पहिलो गण्डकी प्रदेश सभा
दोस्रो सभा
विस्तृत विवरण
वैधानिक निकायगण्डकी प्रदेश सभा
क्षेत्राधिकारगण्डकी प्रदेश, नेपाल
सभाकक्षनगर विकास प्रशिक्षण केन्द्र, पोखरा, कास्की जिल्ला
अवधिवि.सं. २०७४ माघ २२[१] – वि.सं. २०७९ असोज १[२]
निर्वाचनगण्डकी प्रदेश सभा निर्वाचन
सरकारपृथ्वीसुब्बा गुरुङ मन्त्रिपरिषद्
कृष्णचन्द्र नेपाली मन्त्रिपरिषद्
वेबसाइटpradeshsabha.gandaki.gov.np
प्रदेश सभा
सदस्य६०
सभामुखनेत्रनाथ अधिकारी (नेकपा (माओवादी केन्द्र))
उप सभामुखसिर्जना शर्मा (नेकपा (एमाले))
मुख्यमन्त्रीपृथ्वीसुब्बा गुरुङ (नेकपा (एमाले))
कृष्णचन्द्र नेपाली (कांग्रेस)
प्रतिपक्ष दलको नेताकृष्णचन्द्र नेपाली (कांग्रेस)
पृथ्वीसुब्बा गुरुङ (नेकपा (एमाले))

गण्डकी प्रदेशको पहिलो प्रदेश सभा वि.सं. २०७४ माघ २२ मा गठन भएको थियो।[१] वि.सं. २०७४ मा गण्डकी प्रदेश सभा निर्वाचन सम्पन्न भएपछि यो सभाको गठन भएको थियो। गण्डकी प्रदेश सभामा ६० सदस्य निर्वाचित भएका थिए, जसमध्ये ३६ प्रत्यक्ष निर्वाचनबाट र २४ जना समानुपातिक प्रतिनिधित्व प्रणालीबाट निर्वाचित भएका थिए। यो सभाको अवधि वि.सं. २०७४ माघ २२ मा सुरु भएर वि.सं. २०७९ असोज १ मा समाप्त भएको थियो।[३] सभाको कार्यकालमा नेकपा (एमाले)बाट पृथ्वीसुब्बा गुरुङनेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।[४][५][६] सभामुखमा नेत्रनाथ अधिकारी र उपसभामुखमा सिर्जना शर्माले जिम्मेवारी सम्हालेका थिए।[७][८]

रचना[सम्पादन गर्नुहोस्]

राजनीतिक दल सिटहरू
चुनावपछि विघटनको समयमा
नेकपा (एमाले) २७ २६
नेपाली कांग्रेस १५ १५
नेकपा (माओवादी केन्द्र) १२ १२
राष्ट्रिय जनमोर्चा
नेपाल समाजवादी पार्टी -
स्वतन्त्र
नयाँ शक्ति पार्टी -
रिक्त -
कुल ६० ६०

नेताहरू[सम्पादन गर्नुहोस्]

सभामुख तथा उप सभामुख[सम्पादन गर्नुहोस्]

  • प्रदेश सभाका सभामुख : माननीय नेत्रनाथ अधिकारी [७]
    • प्रदेश सभा उपसभामुखः सिर्जना शर्मा [९]

संसदीय दलका नेताहरू[सम्पादन गर्नुहोस्]

सचेतकहरू[सम्पादन गर्नुहोस्]

सदस्यहरूको सूची[सम्पादन गर्नुहोस्]

निर्वाचन क्षेत्र/रिक्त भएमा, (समानुपातिक समूह) सदस्य राजनीतिक दल
तनहुँ २(क) आशा कोइराला नेकपा (माके)
स्याङ्जा २(ख) भागवत प्रसाद मल्ल नेपाली कांग्रेस
पर्वत १(ख) विकास लम्साल नेकपा (एमाले)
कास्की २(ख) विन्दु कुमार थापा नेपाली कांग्रेस
म्याग्दी १(क) विनोद केसी नेकपा (माके)
नवलपरासी पूर्व २(क) विष्णु प्रसाद लामिछाने नेपाली कांग्रेस
बागलुङ २(क) चन्द्रबहादुर बुढा नेकपा (माके)
आदिवासी जनजाति, थकाली चन्द्रमोहन गौचन नेकपा (एमाले)
मनाङ १(क) चिन्ता बहादुर घले नेपाली कांग्रेस
आदिवासी जनजाति धनमाया पोखरेल (लामा) नेपाल समाजवादी पार्टी
लमजुङ १(क) धनन्जय दवाडी नेकपा (एमाले)
दलित दिलमाया रोका मगर गौतम नेकपा (माके)
कास्की १(क) दिपक कोइराला नेकपा (माके)
स्याङ्जा १(क) दिपक थापा नेकपा (माके)
दलित दोबाटे विश्वकर्मा नेपाली कांग्रेस
आदिवासी जनजाति गायत्री गुरुङ नेकपा (माके)
तनहुँ १(ख) हरिबहादुर चुमान नेकपा (माके)
गोरखा २(क) हरिशरण आचार्य नेपाल समाजवादी पार्टी
मुस्ताङ १(क) इन्द्रधारा विष्ट नेकपा (एमाले)
बागलुङ १(क) इन्द्रलाल सापकोटा नेकपा (एमाले)
नवलपरासी पूर्व २(ख) जनकलाल श्रेष्ठ नेकपा (एमाले)
दलित जुना देवी नेपाली नेकपा (एमाले)
बागलुङ २(ख) खिम विक्रम शाही राष्ट्रिय जनमोर्चा
तनहुँ २(ख) किरन गुरुङ नेकपा (एमाले)
दलित कोपिला बोहरा नेपाली कांग्रेस
नवलपरासी पूर्व १(क) कृष्णचन्द्र नेपाली पोखरेल नेपाली कांग्रेस
खस कुमार खड्का नेपाली कांग्रेस
आदिवासी जनजाति ललितकला गुरुङ नेपाली कांग्रेस
दलित लक्ष्मी सुनार नेकपा (एमाले)
गोरखा १(क) लेखबहादुर थापा मगर नेकपा (माके)
खस मधु अधिकारी गुरुङ नेकपा (माके)
मुस्ताङ १(ख) महेन्द्रबहादुर थकाली नेकपा (एमाले)
कास्की १(ख) मानबहादुर गुरुङ नेकपा (एमाले)
आदिवासी जनजाति मनकुमारी गुरुङ नेपाली कांग्रेस
खस मनिभद्र शर्मा नेपाली कांग्रेस
खस मायानाथ अधिकारी नेकपा (एमाले)
आदिवासी जनजाति मेखलाल श्रेष्ठ नेपाली कांग्रेस
स्याङ्जा १(ख) मिनप्रसाद गुरुङ नेकपा (एमाले)
आदिवासी जनजाति मीना गुरुङ नेकपा (एमाले)
आदिवासी जनजाति मित्र कुमारी गुरुङ सुवेदी नेकपा (एमाले)
स्याङ्जा २(क) मोहनप्रसाद रेग्मी नेकपा (एमाले)
म्याग्दी १(ख) नरदेवी पुन मगर नेकपा (एमाले)
पर्वत १(क) नेत्रनाथ अधिकारी नेकपा (माके)
खस ओमकला गौतम नेपाली कांग्रेस
आदिवासी जनजाति पियारी थापा राष्ट्रिय जनमोर्चा
खस प्रभा कोइराला नेकपा (एमाले)
गोरखा २(ख) प्रकाशचन्द्र दवाडी नेपाली कांग्रेस
लमजुङ १(ख) पृथ्वी सुब्बा गुरुङ नेकपा (एमाले)
खस पुष्पा केसी (भण्डारी) नेकपा (एमाले)
मनाङ १(ख) राजिव गुरुङ स्वतन्त्र
कास्की ३(ख) राजिव पहाडी नेकपा (एमाले)
तनहुँ १(क) रामबहादुर गुरुङ नेकपा (एमाले)
गोरखा १(ख) रामशरण बस्नेत नेकपा (एमाले)
कास्की ३(क) रामजी प्रसाद बराल नेकपा (माके)
नवलपरासी पूर्व १(ख) रोशनबहादुर गाहा थापा नेकपा (एमाले)
आदिवासी जनजाति सावित्रा राणा नेकपा (एमाले)
आदिवासी जनजाति सरिता गुरुङ नेपाली कांग्रेस
खस सिर्जना शर्मा नेकपा (एमाले)

परिवर्तनहरू[सम्पादन गर्नुहोस्]

निर्वाचन क्षेत्र/समानुपातिक समूह सदस्य राजनीतिक दल रिक्त मिति रिक्तताको कारण नयाँ सदस्य राजनीतिक दल
बागलुङ २ (ख) टेकबहादुर घर्ती राष्ट्रिय जनमोर्चा वि.सं. २०७५ मंसिर २७ मृत्यु[१२] खिम विक्रम शाही [१३] राष्ट्रिय जनमोर्चा
बागलुङ १ (ख) कृष्ण थापा वि.सं. २०७८ जेठ २३ अनाज्ञाकारी दल सचेतक[१४]
कास्की २ (ख) कृष्णबहादुर थापा नेकपा (एमाले) वि.सं. २०७९ वैशाख १२ पोखराको मेयरमा उम्मेदवारी दिन राजीनामा [१५]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ शर्मा, जमुना वर्षा (२०१८-०२-०५), "प्रदेश ४ को पहिलो बैठक आज", देशसञ्चार (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१५ 
  2. सुवेदी, ईश्वरी, "असोज १ देखि प्रदेश र प्रतिनिधिसभाको कार्यकाल सकिने", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१५ 
  3. "First Provincial Assembly meeting begins in 4 provinces", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-१२-३० 
  4. "Prithvi Subba Gurung appointed as Province 4 CM", thehimalayantimes.com, अन्तिम पहुँच २०२२-०६-०३ 
  5. SHRESTHA, SANDESH, "Gurung reappointed as Gandaki Province chief minister", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-०६ 
  6. "Krishna Chandra Nepali Pokharel of Nepali Congress appointed Gandaki CM", OnlineKhabar (en-GBमा), १२ जुन २०२१, मूलबाट २३ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१ 
  7. ७.० ७.१ "Adhikari unanimously elected Province 4 Speaker", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-२७ 
  8. "Srijana Sharma elected as deputy speaker of Province-4", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-३० 
  9. "UML lawmaker Sharma elected deputy speaker of prov 4", The Himalayan Times (en-USमा), २०१८-०२-१८, अन्तिम पहुँच २०१८-०३-२७ 
  10. १०.० १०.१ "गण्डकी प्रदेश सभाको अधिवेशन जेठ ११ मा", गण्डकी प्रदेश सभाको अधिवेशन जेठ ११ मा (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-३० 
  11. "नेकपा गण्डकीको प्रमुख सचेतकमा मायानाथ", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२०-१२-३० 
  12. "Gandaki Province lawmaker Tek Bahadur Gharti dies", kathmandupost.ekantipur.com (Englishमा), अन्तिम पहुँच २०१८-१२-१३ 
  13. "By-elections 2019: The Final Results", The Himalayan Times (en-USमा), २०१९-१२-०२, अन्तिम पहुँच २०२०-१२-०९ 
  14. "सर्वोच्चद्वारा गण्डकी प्रदेशसभाका कृष्ण थापाको सांसद पद खारेज", सर्वोच्चद्वारा गण्डकी प्रदेशसभाका कृष्ण थापाको सांसद पद खारेज (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०६-१४ 
  15. "UML fields another controversial figure as Pokhara mayor", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०५-२०