पहिलो बागमती प्रदेश सभा
स्वरूप
पहिलो बागमती प्रदेश सभा | |||
---|---|---|---|
| |||
विस्तृत विवरण | |||
वैधानिक निकाय | बागमती प्रदेश सभा | ||
क्षेत्राधिकार | बागमती प्रदेश, नेपाल | ||
सभाकक्ष | क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौँडा, मकवानपुर जिल्ला | ||
अवधि | वि.सं. २०७४ माघ १८ – वि.सं. २०७९ असोज ३[१] | ||
निर्वाचन | प्रदेश सभा निर्वाचन, २०७४ | ||
सरकार | |||
वेबसाइट | pradeshsabha | ||
प्रदेश सभा | |||
सदस्य | ११० | ||
सभामुख | सानुकुमार श्रेष्ठ (नेकपा (एमाले)) | ||
उप सभामुख | राधिका तामाङ (नेकपा (माके)) | ||
मुख्यमन्त्री | |||
प्रतिपक्ष दलको नेता | इन्द्रबहादुर बानियाँ (नेपाली कांग्रेस) अष्टलक्ष्मी शाक्य (नेकपा (एमाले)) |
बागमती प्रदेशको पहिलो प्रदेश सभा वि.सं. २०७४ माघ १८ मा गठन भएको थियो। वि.सं. २०७४ मङ्सिर १० र मङ्सिर २१ मा निर्वाचन सम्पन्न भएपछि यो सभाको गठन भएको थियो। बागमती प्रदेश सभामा ११० जना सदस्यहरू रहेका छन् जसध्ये ६६ जना पहिलो पटक मतदान मार्फत निर्वाचित भएका थिए भने ४४ जना समानुपातिक तर्फबाट निर्वाचित भएका थिए। यो सभाको अवधि वि.सं. २०७४ माघ १८ मा सुरु भएर वि.सं. २०७९ असोज ३ मा समाप्त भएको थियो।[२] सभाको कार्यकालमा नेकपा (एमाले)बाट डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएका थिए भने नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बनेका थिए।[३][४][५] सभामुखमा सानुकुमार श्रेष्ठ र उपसभामुखमा राधिका तामाङ थिए।[६][७]
रचना
[सम्पादन गर्नुहोस्]राजनीतिक दल | सिटहरू | ||
---|---|---|---|
चुनावपछि | विघटनको समयमा | ||
नेकपा (एमाले) | ५८ | ४२ | |
नेकपा (माओवादी केन्द्र) | २३ | २३ | |
नेपाली कांग्रेस | २१ | २२ | |
नेकपा (एकीकृत समाजवादी) | - | १३ | |
विवेकशील साझा पार्टी | ३ | ३ | |
राष्ट्रिय प्रजातन्त्र पार्टी | १ | २ | |
नेपाल मजदूर किसान पार्टी | २ | २ | |
स्वतन्त्र | १ | १ | |
राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) | १ | - | |
खाली | - | ३ | |
कुल | ११० |
नेताहरू
[सम्पादन गर्नुहोस्]पदाधिकारीहरू
[सम्पादन गर्नुहोस्]- बागमती प्रदेशको मुख्यमन्त्री
- माननीय डोरमणि पौडेल[९] (नेकपा (एमाले)) (वि.सं. २०७८ भदौ २ सम्म)
- माननीय अष्टलक्ष्मी शाक्य[१०] (नेकपा (एमाले)) (वि.सं. २०७८ भदौ २ – २०७८ कार्तिक १०)
- माननीय राजेन्द्रप्रसाद पाण्डे (नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)) (वि.सं. २०७८ कार्तिक १० देखि वि.सं. २०७९ असोज ३ सम्म)
- विपक्षी दलका नेता
- इन्द्रबहादुर बानिया[११] (नेपाली कांग्रेस) (वि.सं. २०७८ कार्तिक १० सम्म)
- अष्टलक्ष्मी शाक्य (नेकपा (एमाले)) (वि.सं. २०७८ कार्तिक १० सम्म)
संसदीय दलका नेताहरू
[सम्पादन गर्नुहोस्]- नेकपा (एमाले) संसदीय दलको नेता:
- डोरमणि पौडेल (वि.सं. २०७८ भदौ २ सम्म)
- अष्टलक्ष्मी शाक्य (वि.सं. २०७८ भदौ २ देखि २०७८ कार्तिक १० देखि)
- नेकपा (माओवादी केन्द्र) संसदीय दलको नेता : शालिकराम जमकट्टेल
- नेकपा (माओवादी केन्द्र) संसदीय दलको उपनेता : कुमारी मोक्तान
- नेपाली कांग्रेस संसदीय दलको नेता इन्द्रबहादुर बानियाँ
- नेपाली कांग्रेस संसदीय दलको उपनेता : कृष्णलाल भडेल
- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको नेता : राजेन्द्रप्रसाद पाण्डे
- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को संसदीय दलको उपनेता : कृष्णप्रसाद शर्मा
- विवेकशील साझा पार्टीका संसदीय दलको नेता : रमेश पौड्याल
- नेपाल मजदुर किसान पार्टी संसदीय दलको नेता : सुरेन्द्रराज गोसाई
सचेतकहरू
[सम्पादन गर्नुहोस्]- नेकपा (एमाले)को प्रमुख सचेतक : दीपक निरौला
- नेकपा (माओवादी केन्द्र)को प्रमुख सचेतक : बुद्धिमान माझी
- सचेतक (नेकपा (माओवादी केन्द्र)): प्रतिमा श्रेष्ठ
- नेपाली कांग्रेसकी प्रमुख सचेतक : राधा घले [१२]
- सचेतक (नेपाली कांग्रेस): छिरिङ दोर्जे लामा [१२]
- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को प्रमुख सचेतक : मुनु सिग्देल
- सचेतक (नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)): बसुन्धरा हुमागाईं
सदस्यहरू
[सम्पादन गर्नुहोस्]उपचुनाव
[सम्पादन गर्नुहोस्]निर्वाचन क्षेत्र/समानुपातिक समूह | बहालवाला | राजनीतिक दल | रिक्त मिति | रिक्तताको कारण | नयाँ सदस्य | राजनीतिक दल | ||
---|---|---|---|---|---|---|---|---|
भक्तपुर १ (क) | हरिशरण लामिछाने | नेकपा (एमाले) | वि.सं. २०७५ वैशाख ३१ | मृत्यु[१३] | कृष्णलाल भँडेल | नेपाली कांग्रेस | ||
दोलखा १(ख) | पशुपति चौलागाईं | वि.सं. २०७८ वैशाख २९ | मृत्यु[१४] | |||||
चितवन २ (ख) | विजय सुवेदी | वि.सं. २०७९ वैशाख ८ | भरतपुरको नगर प्रमुखमा उम्मेदवार दिन राजीनामा[१५] | |||||
काठमाडौँ ६ (क) | केशव स्थापित | काठमाडौंको नगर प्रमुखमा उम्मेदवारी दिन राजीनामा[१५] |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ शिवाकोटी, सुदीप, "औसत उपलब्धिमै सकियो बागमती प्रदेश सभाको पहिलो कार्यकाल", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१५।
- ↑ "First session of Province 3 assembly to begin next week", OnlineKhabar English News (en-GBमा), अन्तिम पहुँच २०२०-१२-३०।
- ↑ "UML PP leader Dor Mani Paudel appointed CM of Province 3", The Himalayan Times (अङ्ग्रेजीमा), ११ फेब्रुअरी २०१८, मूलबाट ८ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१।
- ↑ "Asta Laxmi sworn-in as Chief Minister of Bagmati Province", Khabarhub, १८ अगस्ट २०२१, मूलबाट १८ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०२१।
- ↑ "Rajendra Pandey appointed chief minister of Bagmati", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०६-०३।
- ↑ ६.० ६.१ "Sanu Kumar Shrestha elected State Assembly Speaker of Province 3", The Himalayan Times (en-USमा), २०१८-०२-१०, अन्तिम पहुँच २०१८-०३-२७।
- ↑ "Tamang elected deputy speaker of Province 3 unopposed", Setopati, अन्तिम पहुँच २०२०-१२-३०।
- ↑ "Tamang unanimously elected deputy speaker of Province-3", The Himalayan Times (en-USमा), २०१८-०२-११, अन्तिम पहुँच २०१८-०३-२७।
- ↑ "Dor Mani Poudel elected UML PP leader", The Himalayan Times (en-USमा), २०१८-०२-०९, अन्तिम पहुँच २०१८-०३-२७।
- ↑ Republica, "NCP's Dahal-Nepal faction picks Ashta Laxmi Shakya as provincial parliamentary party leader of Bagmati", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-३०। वेब्याक मेसिन अभिलेखिकरण २०२२-११-२५ मिति
- ↑ "Indra Bahadur Baniya elected NC PP leader of Province 3" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-२७।
- ↑ १२.० १२.१ Republica, "Radha Ghale appointed Province 3 NC PP chief whip", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-३०। वेब्याक मेसिन अभिलेखिकरण २०२२-११-२५ मिति
- ↑ "Province 3 lawmaker Lamichhane dies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-११-११।
- ↑ "UML leader Pashupati Chaulagain dies of Covid-19", OnlineKhabar English News (en-GBमा), अन्तिम पहुँच २०२१-०६-२७।
- ↑ १५.० १५.१ "Province Assembly member resigns to become mayoral candidate", Nepal Press (en-USमा), अन्तिम पहुँच २०२२-०४-२३।