पहेँलो बत्ती मुनि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पहेँले बत्ती मुनि नेपाली सङ्गीत समुह (ब्याण्ड) हो। यसका प्रमुख गायक रोचक दहाल हुन्। फरक धारको सङ्गीत सिर्जना गर्ने यो समुहले आफुलाई प्रयोगात्मक रक (एक्सपेरिमेन्टल रक) विधाको सङ्गीत सिर्जना गर्छ। यस समुहका चर्चित गीतहरूमा, गौँथली, बरी लै, लगायत पर्छन्।

पहेँलो बत्ती मुनि
सक्रिय वर्ष२०७५- हालसम्म
वेबसाइटpanhelobattimuni.com
सदस्यहरू
रोचक दहाल (स्वर र रिदम गीतार)

स्थापना[सम्पादन गर्नुहोस्]

यो समुहको स्थापना वि.सं २०७४ सालमा भएको हो।

साङ्गीतिक सङ्ग्रहहरू[सम्पादन गर्नुहोस्]

अहिलेसम्म यो समुहले एक एल्बम र केही सिङ्गल गीतहरू निकलेको छ।