पाँचौं राष्ट्रिय जनगणना २००९-११

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

राष्ट्रिय जनगणना २००८ नेपालमा गरिएको जनगणना हो। यो जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क संकलन गरेको थियो। सन् १९५२-५४मा भएको जनगणना नेपालको जनगणनाको इतिहासमा पाचौं जनगणना भएपनि पहिलो आधुनिक जनगणना भने यहि नै हो। यसले सम्यक्त राष्ट्रसंघले सिफारिसगरे बमोजिमका जनसङ्ख्याका वहुआयामिक विशषताहरूलाई समेटिएको थियो। तर सो जनगणना प्राबिधिक कठिनाईका कारण दुइ पटक गरेर पूर्वी क्षेत्रमा सन् १९५२मा पश्चिम क्षेत्रमा सन् १९५४मा संचालन गरिएको थयो।

सन् १९५२-५४को जनगणना अनुसार नेपालको जनसङ्ख्या ८२५६६२५ थियो। यो जनसङ्ख्या अघिल्लो जनसङ्ख्याको तुलनामा अत्याधिक र अस्वभाविक वार्षिक २.३० का दरले बृद्धि भएको देखिन्छ।

बाह्य सूत्र[सम्पादन गर्ने]

केन्द्रीय तथ्याङ्क विभाग

सन्दर्भ सामग्री[सम्पादन गर्ने]