सामग्रीमा जानुहोस्

पाई दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाइ दिवस
ल्यारी स, पाई दिवसका सुरुवातकर्ता
अनुयायीविश्वभर
प्रकारधर्मरहित
महत्त्व३, १ र ४
उत्सवPie eating, discussions about π []
मितिमार्च १४
सम्बन्धितPi Approximation Day

पाइ दिवस गणितीय अचर सङ्ख्या π को मान पत्ता लागेको दिनको सम्झना स्वरूप मनाइने दिन हो र गणितीय पाईको लागि मनाइने वार्षिक दिवस हो । पाईको मान ३.१४ लाई पछ्याउँदै तेस्रो महिना मार्च महिनाको १४ तारिखमा पाइ दिवस मनाइन्छ । पाई दिवस सर्वप्रथम 1988 मा सानफ्रान्सिस्को एउटा प्रयोगशालामा लरी द्वारा मनाइएको हो । सन् 2015 मार्च 14 को 9:26:53 को समयले  π को मान 3.141592653 को पहिलो 10 अङ्क प्रतिनिधित्व गर्ने भएकोले विशेष रूपमा मनाइयो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Landau, Elizabeth (March 12, 2010). "On Pi Day, one number 'reeks of mystery'", CNN. Retrieved 2010-03-14.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]