पाउनु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पाउनु एउटा अकर्मक क्रिया हो। यो पाउ धातुबाट बनेको र यसको अर्थ कुनै पात्र अथवा ठाउँमा केही प्राप्त गर्नु हो।

यसका रुप यस प्रकार छन्

पाउनु क्रियाका रुपहरु
बचन वर्तमान काल भूत काल भविष्यत् काल
एक बचन(अन्य पुरुष) पाउछ/पाउछे/पाउनुहुन्छ पाउ‍यो/पाए/पाई
पाइन्/पाउनुभयो
पाउनेछ/पाउनेछन्/पाउनुहुनेछ
बहुबचन (अन्य पुरुष) पाउछन् पाए पाउनेछन्/पाउनुहुनेछ
एक बचन(मध्यम पुरुष) पाउछौ/पाउछ्यौ पाउ‍यौ पाउछौ
बहुबचन (मध्यम पुरुष) पाउछौ पायौ पाउनेछौ
एक बचन(उत्तम पुरुष) पाउछु पाएँ पाउनेछु
बहुबचन (उत्तम पुरुष) पाउछौं पायौं पाउनेछौं