पाउलो (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


पाउलो (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य तेजराज खतिवडाद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक ने.वि.सं. शान्ति आदर्श हाइस्कूल हो। यसको प्रकाशन झापा शान्तिनगरमा वार्षिक२०२३मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]