सामग्रीमा जानुहोस्

पाकिस्तानको प्रथम महिला वा प्रथम पुरुषहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाकिस्तानको प्रथम महिला
पाकिस्तानको झन्डा
बहालवाला
आसिफा भुट्टो जरदारी (आसिफ अली जरदारीको छोरी)
नुसरत सहबाज (सहबाज सरिफको श्रीमती)
तेहमिना दुर्रानी (सहबाज सरिफको श्रीमती)
१६ अप्रिल २०२४ (आसिफा)
४ मार्च २०२४ (नुसरत र तेहमिना) देखि
अवधि५ वर्ष
प्रथम पदाधिकारीनाहिद बेगम
रआना लियाकत अली खान

पाकिस्तानका प्रथम महिला वा प्रथम पुरुषहरू (उर्दु: خاتون اول یا مرد اول پاکستان) एक अनौपचारिक उपाधि हो जुन परम्परागत रूपमा पाकिस्तानको राष्ट्रपतिप्रधानमन्त्रीको पत्नी वा पतिलाई दिइन्छ र प्रायः यसलाई आदानप्रदान गर्न मिल्छ। पाकिस्तानको वर्तमान प्रथम महिला पदमा पूर्व प्रधानमन्त्री बेनजीर भुट्टो र वर्तमान राष्ट्रपति आसिफ अली जरदारीको छोरी आसिफा भुट्टो जरदारी हुन्। उनीहरूको जीवनसाथी र बच्चाहरूसँगै, प्रथम महिला पुरुष पाकिस्तानको प्रथम परिवारको सदस्य हुन्।

श्रीमतीहरू, प्रथम महिला र प्रथम पुरुषहरू

[सम्पादन गर्नुहोस्]

प्रथम महिलाहरूको सूची (पाकिस्तानको राजाशाही – सन् १९५६ मा पद खारेज)

[सम्पादन गर्नुहोस्]
क्रम सङ्ख्या तस्वीर महिला राज्य प्रमुख कार्यकाल सुरु कार्यकाल अन्त्य
राजमाता रानी एलिजाबेथ राजा जर्ज छैटौँ १५ अगस्ट १९४७ ६ फेब्रुअरी १९५२
राजकुमार फिलिप रानी एलिजाबेथ द्वितीय ६ फेब्रुअरी १९५२ २३ मार्च १९५६

प्रथम महिलाहरूको सूची (पाकिस्तानको सेना प्रमुख – सन् १९५६ मा पद खारेज)

[सम्पादन गर्नुहोस्]
क्रम सङ्ख्या तस्वीर प्रथम महिला सेना प्रमुख कार्यकाल सुरु कार्यकाल अन्त्य विवरण
पद खाली मोहम्मद अली जिनाह १५ अगस्ट १९४७– ११ सेप्टेम्बर १९४८ मोहम्मद अली जिनाहको दोस्रो पत्नी, रत्नबाई जिनाहको सन् १९२९ मा मृत्यु भएको थियो। उनले कहिल्यै पुनर्विवाह गरेनन्।[]
पद खाली ११ सेप्टेम्बर १९४८ १४ सेप्टेम्बर १९४८ त्यो समयमा सेना प्रमुख थिएन।
शाह बानो ख्वाजा नजिमुद्दीन १४ सेप्टेम्बर १९४८ १७ अक्टोबर १९५१
बादशाह बेगम मलिक गुलाम मोहम्मद १७ अक्टोबर १९५१ ७ अगस्ट १९५५ []
नाहिद मिर्जा इस्कन्दर मिर्जा ७ अगस्ट १९५५ २३ मार्च १९५६ इरानमा जन्म भएको।[] नाहिदले मिर्जासँग जुलाई १९५३ मा विवाह गरेकी थिइन्[] उनको २५ जनवरी २०१९ मा निधन भएको थियो।[]

पाकिस्तानको प्रथम महिला र पुरुषहरूको सूची (राज्य प्रमुख – पाकिस्तानको राष्ट्रपति)

[सम्पादन गर्नुहोस्]
क्रम सङ्ख्या तस्वीर प्रथम महिला राज्य प्रमुख कार्यकाल सुरु कार्यकाल अन्त्य द्रष्टव्य
नाहिद मिर्जा इस्कन्दर मिर्जा २३ मार्च १९५६ २७ अक्टोबर १९५८ इरानमा जन्मेकी र इरानी कुर्द वंशकी नाहिद, प्रथम महिला नुसरत भुट्टोकी काकाकी बहिनी थिइन्।[] नाहिदको निधन २५ जनवरी २०१९ मा भएको थियो।[]
बेगम अयुब खान अयुब खान २७ अक्टोबर १९५८ २५ मार्च १९६९ []
नाम उनुपलब्ध मोहम्मद अफजल चीमा

(कार्यवाहक)

११ जुन १९६२ २९ नोभेम्बर १९६३
सैयद सेलिमा बेगम फजलुल कादिर चौधरी

(कार्यवाहक)

२९ नोभेम्बर १९६३ १२ जुन १९६५ []
बेगम अयुब खान अयुब खान

(दोस्रो कार्यकाल)

१२ जुन १९६५ २५ मार्च १९६९
पद रिक्त याह्या खान २५ मार्च १९६९ २० डिसेम्बर १९७१ याह्या खानले कहिल्यै विवाह गरेनन्। उनकी प्रेमिका, अकलीम अख्तर, उनको शासनकालमा एक शक्तिशाली व्यक्तित्व बनिन्।
सिरिन आमिर बेगम जुल्फिकार अली भुट्टो २० डिसेम्बर १९७१ १३ अगस्ट १९७३
नुसरत भुट्टो नुसरत भुट्टोको जन्म इरानमा इस्पहानी परिवारमा भएको थियो, जुन एक प्रमुख इरानी कुर्दिश परिवार थियो।[] उनी पूर्व प्रथम महिला नाहिद मिर्जाकी काकाकी बहिनी थिइन्।[] जुल्फिकार अली भुट्टोकी श्रीमती र बेनजीर भुट्टोकी आमा, उनले जिया उल हकको शासनको विरोधमा सन् १९८१ मा लोकतन्त्र पुनर्स्थापना आन्दोलन स्थापना गरेकी थिइन्।
नाम उनुपलब्ध फजल इलाही चौधरी १४ अगस्ट १९७३ २० अप्रिल १९७८
शेख अनवारुल हक

(कार्यवाहक)

२० अप्रिल १९७८ ७ मे १९७८
फजल इलाही चौधरी ७ मे १९७८ १६ सेप्टेम्बर १९७८
१० Begum Zia ul Haq] साफिक जिया जिया उल हक १६ सेप्टेम्बर १९७८ १७ अगस्ट १९८८ पाकिस्तानमा बसाइँ सर्नुअघि युगान्डामा भारतीय मूलको युगान्डा परिवारमा जन्मिएकी।
११ बेगम सामिम खान गुलाम इसाक खान १७ अगस्ट १९८८ १८ जुलाई १९९३ बेगम शमीम खानको ८३ वर्षको उमेरमा जुलाई २६, २०१९ मा पेशावरमा मृत्यु भएको थियो।[][]
१२ आर्जा सरफराज सज्जाद वसीम सज्जाद

(कार्यवाहक)

१८ जुलाई १९९३ १४ नोभेम्बर १९९३ []
१३ नाम अनुपलब्ध फारूक लेगारी १४ नोभेम्बर १९९३ २ डिसेम्बर १९९७
१४ आर्जा सरफराज सज्जाद वसीम सज्जाद

(कार्यवहाक)

२ डिसेम्बर १९९७ १ जनवरी १९९८ []
१५ सामिम अख्तर मोहम्मद राफिक तरार १ जनवरी १९९८ २० जुन २००१ तारारकी श्रीमतीको ११ अगस्ट २०२० मा मृत्यु भएको थियो।[१०]
१६ शेहबा मुसर्रफ परवेज मुसर्रफ २० जुन २००१ १८ अगस्ट २००८ [११]
१७ खादिजा सुम्रो मियाँ मोहम्मद सुम्रो

(कार्यवहाक)

१८ अगस्ट २००८ ९ सेप्टेम्बर २००८ [१२]
पद रिक्त आसिफ अली जरदारी ९ सेप्टेम्बर २००८ ९ सेप्टेम्बर २०१३ जरदारीकी श्रीमती, पूर्व प्रधानमन्त्री बेनजीर भुट्टो थिइन् जसको सन् २००७ मा हत्या गरिएको थियो।
१८ बेगम महमुद हुसेन ममनुन हुसेन ९ सेप्टेम्बर २०१३ ९ सेप्टेम्बर २०१८ [१३]
१९ सामिना ल्वी आरिफ अल्वी ९ सेप्टेम्बर २०१८ १० मार्च २०२४ [१४]
२० आसिफा भुट्टो जरदारी आसिफ अली जरदारी १६ अप्रिल २०२४ बहालवाला [१५]

पाकिस्तानका प्रधामन्त्रीहरूको जीवनसाथी

[सम्पादन गर्नुहोस्]
क्रम सङ्ख्या तस्वीर प्रथम महिला/पुरुष प्रधानमन्त्री कार्यकाल सुरु कार्यकाल अन्त्य द्रष्टव्य
राना लियाकत अली खान लियाकत अली खान १४ अगस्ट १९४७ १६ अक्टोबर १९५१ पछी सिन्धको प्रदेश प्रमुखको रूपमा सन् १९७३ देखि १९७६ सम्म सेवा गरेकी।
पद रिक्त १६ अक्टोबर १९५१ १७ अक्टोबर १९५१ यस समयमा कुनै प्रधानमन्त्री थिएनन्।
शाह बानो ख्वजा नाजिमुद्दीन १७ अक्टोबर १९५१ १७ अप्रिल १९५३
हमिदा अली मोहम्मद अली बगुडा १७ अप्रिल १९५३ १२ अगस्ट १९५५ बगुडाले दुई पटक विवाह गरेका थिए। उनको पहिलो विवाह पाकिस्तानको राष्ट्रिय सभा का पूर्व सदस्य हमिदा मोहम्मद अलीसँग भएको थियो भने उनको दोस्रो विवाह लबानानी नागरिक आलिया बेगमसँग भएको थियो।[१६]
आलिया बेगम
नाम अनुपलब्ध चौधरी मोहम्मद अली १२ अगस्ट १९५५ १२ सेप्टेम्बर १९५६
पद रिक्त हुसेन सहिद सुहरावर्दी १२ सेप्टेम्बर १९५६ १७ अक्टोबर १९५७ सुहरावर्दीले पनि दुई पटक विवाह गरेका थिए। उनको पहिलो श्रीमती बेगम नियाज फातिमाको सन् १९२२ मा मृत्यु भयो जससँग उनले सन् १९२० मा विवाह गरेका थिए।[१७] जबकि उनको दोस्रो पति भेरा अलेक्जान्ड्रोभना पोल्यान्डेली वंशकी रूसी अभिनेत्री थिइन् जससँग उनले सन् १९४० मा विवाह गरेता पनि पछि सन् १९५१ मा सम्बन्ध विच्छेद भएको थियो।
बेगम हलिमा इब्राहिम इस्माइल चुन्दरीगर १७ अक्टोबर १९५७ १६ डिसेम्बर १९५७ चुन्दरीगरको विवाह बेगम हलिमासँग भएको थियो। उनीबाट उनका पाँच सन्तान थिए।[१८]
भिकार उन निसा नुन फिरोज खान नुन १६ डिसेम्बर १९५७ ७ अक्टोबर १९५८ अस्ट्रियाको भिक्टोरिया मा जन्मिएकी उनले सन् १९४५ मा फिरोज खान नुनसँग विवाह गरेकी थिइन्।
पद रिक्त ७ अक्टोबर १९५८ ७ डिसेम्बर १९७१ सन् १९५८ को पाकिस्तानी राज्यविप्लवको समयमा समयमा कुनै पनि प्रधानमन्त्री वा प्रथम महिला थिएनन्।
नाम अनुपलब्ध नुरुल आमिन ७ डिसेम्बर १९७१ २० डिसेम्बर १९७१
पद रिक्त २० डिसेम्बर १९७१ १४ अगस्ट १९७३ यस समयमा कुनै प्रधानमन्त्री थिएनन्।
सिरन आमिर बेगम जुल्फिकार अली भुट्टो १४ अगस्ट १९७३ ५ जुलाई १९७७
नुसरत भुट्टो बेनजीर भुट्टोकी आमा र भुट्टो परिवारकी मातृसत्ताकी प्रमुख नुसरत भुट्टोले सन् १९८१ मा जिया उल हकको शासनको विरोधमा लोकतन्त्र पुनर्स्थापना आन्दोलनको स्थापना गरेकी थिइन्। उनले १९८० को दशकमा पाकिस्तान पिपुल्स पार्टीको नेतृत्व गरेकी थिइन् र दुई पटक संसदमा निर्वाचित भएकी थिइन्।[१९] नुसरत भुट्टोको २३ अक्टोबर २०११ मा मृत्यु भएको थियो।[१९][२०][२१][२२]
पद रिक्त ५ जुलाई १९७७ २४ मार्च १९८५ यस समयमा कुनै प्रधानमन्त्री वा प्रथम महिला थिएनन्। जिया उल हकको शासनद्वारा प्रधानमन्त्रीको पद खारेज गरिएको थियो।
१० बेगम जुनेजो मोहम्मद खान जुनेजो २४ मार्च १९८५ २९ मे १९८८ बेगम जुनेजोको ६० वर्षको उमेरमा १३ जुलाई २००३ मा कराचीमा मृत्यु भएको थियो।[२३] उनको अन्त्येष्टिमा हजारौँ मानिसहरू उपस्थित थिए। [२३] आफ्नो राजनीतिक कार्यकालको क्रममा, द इन्डिपेन्डेन्टले प्रधानमन्त्री जुनेजोलाई "कडा अनुशासनवादी र रूढिवादी मुस्लिमको रूपमा वर्णन गरेको थियो जसले आफ्नी श्रीमतीलाई आफ्नो गाउँको घरमा राख्थे र उनलाई कहिल्यै सार्वजनिक रूपमा आफूसँग सामेल हुन अनुमति दिँदैनथे।"[२४]
पद रिक्त २९ मे १९८८ २ डिसेम्बर १९८८ यस समयमा कुनै प्रधानमन्त्री थिएनन्।
११ आसिफ अली जरदारी बेनजीर भुट्टो २ डिसेम्बर १९८८ ६ अगस्ट १९९०
१२ नाम अनुपलब्ध गुलाम मुस्तफा जतोई

(कार्यवाहक)

६ अगस्ट १९९० ६ नोभेम्बर १९९० जतोई पाकिस्तानका पहिलो कार्यवाहक प्रधानमन्त्री थिए। उनको विवाह भएको थियो जसबाट उनका दुई छोराहरू गुलाम मुर्तजा जतोईआरिफ मुस्तफा जतोई छन्।
१३ कुलसुम नवाज नवाज सरिफ ६ नोभेम्बर १९९० १८ अप्रिल १९९३ [२५]
१४ नाम अनुपलब्ध बलख शेर मजारी

(कार्यवाहक)

१८ अप्रिल १९९३ २६ मे १९९३
कुलसुम नवाज नवाज सरिफ २६ मे १९९३ १८ जुलाई १९९३ २६ मे १९९३ मा पाकिस्तानको सर्वोच्च अदालतले राष्ट्रपतिको आदेश खारेज गर्दै नवाज सरिफलाई प्रधानमन्त्रीको रूपमा पुनर्स्थापित गरेपछि मजारीको कार्यकाल अचानक समाप्त भएको थियो।[२६]
१५ लियो एलिजावेथ रिचर मोइनुद्दीन अहमद कुरैशी

(कार्यवाहक)

१८ जुलाई १९९३ १८ अक्टोबर १९९३ [२७]
१६ आसिफ अली जरदारी बेनजीर भुट्टो

(दोस्रो कार्यकाल)

१८ अक्टोबर १९९३ ५ नोभेम्बर १९९६
१७ नाम अनुपलब्ध मलिक मेराज खलिद

(कार्यवाहक)

५ नोभेम्बर १९९६ १७ फेब्रुअरी १९९७ खलिद विवाहित थिए।[२८]
१८ कुलसुम नवाज नवाज सरिफ

(दोस्रो कार्यकाल)

१७ फेब्रुअरी १९९७ १२ अक्टोबर १९९९ [२५]
पद रिक्त १२ अक्टोबर १९९९ २३ नोभेम्बर २००२ यस समयमा कुनै प्रधानमन्त्री थिएनन्।
१९ नाम अनुपलब्ध जफरुल्लाह खान जमाली २३ नोभेम्बर २००२ २६ जुन २००४
पद रिक्त २६ जुन २००४ ३० जुन २००४ यस समयमा कुनै प्रधानमन्त्री थिएनन्।
२० नाम अनुपलब्ध सुजात हुसेन ३० जुन २००४ २३ अगस्ट २००४ हुसेन विवाहित हुन् र उनका चौधरी सालिक हुसेन सहित तीन छोराछोरी छन्।[२९]
पद रिक्त २३ अगस्ट २००४ २७ अगस्ट २००४ यस समयमा कुनै प्रधानमन्त्री थिएनन्।
२१ रुक्साना अजिज सौकत अजिज २८ अगस्ट २००४ १५ नोभेम्बर २००७ [३०]
पद रिक्त १५ नोभेम्बर २००७ १६ नोभेम्बर २००७ यस समयमा कुनै प्रधानमन्त्री थिएनन्।
२२ खादिजा सुम्रो मोहम्मद मियाँ सुम्रो

(कार्यवाहक)

१६ नोभेम्बर २००७ २४ मार्च २००८ [१२]
पद रिक्त २४ मार्च २००८ २५ मार्च २००८ यस समयमा कुनै प्रधानमन्त्री थिएनन्।
२३ फौजिया गिलानी युसुफ रजा गिलानी २५ मार्च २००८ १९ जुन २०१२ [३१]
२४ नुसरत परवेज असरफ राजा परवेज असरफ २२ जुन २०१२ २५ मार्च २०१३ [३२]
२५ नाम अनुपलब्ध मिर हजार खान खोसो

(कार्यवाहक)

२५ मार्च २०१३ ५ जुन २०१३
२६ कुलसुम नवाज नवाज सरिफ

(तेस्रो कार्यकाल)

५ जुन २०१३ २८ जुलाई २०१७
पद रिक्त २८ जुलाई २०१७ १ अगस्ट २०१७ यस समयमा कुनै प्रधानमन्त्री थिएनन्।
२७ सामिना साहिद अब्बासी साहिद खाकान अब्बासी १ अगस्ट २०१७ ३१ मे २०१८
पद रिक्त ३१ मे २०१८ १ जुन २०१८ यस समयमा कुनै प्रधानमन्त्री थिएनन्।
२८ नाम अनुपलब्ध नासिर उल मुल्क

(कार्यवाहक)

१ जुन २०१८ १८ अगस्ट २०१८ मुल्क विवाहित थिए[३३]
२९ बुसरा बिबी इमरान खान १८ अगस्ट २०१८ १० अप्रिल २०२२ बुसरा बिबी अनुहारको कपडा बाँध्ने देशकी पहिलो महिला भएको बताइएको छ।[३४] बिबी र इमरान खानले आफ्ना अघिल्ला पति/पत्नीसँग सम्बन्ध विच्छेद पछि, प्रधानमन्त्री बन्नुभन्दा केही महिना अघि, फेब्रुअरी २०१८ मा विवाह गरेका थिए। [३५][३६][३७]
पद रिक्त १० अप्रिल २०२२ ११ अप्रिल २०२२ यस समयमा कुनै प्रधानमन्त्री थिएनन्।
३० नुसरत सहबाज सहबाज सरिफ ११ अप्रिल २०२२ १३ अगस्ट २०२३
तेहमिना दुर्रानी
३१ नाम अनुपलब्ध अनवार उल हक काक

(कार्यवाहक)

१४ अगस्ट २०२३ ४ मार्च २०१४
३२ नुसरत सहबाज सहबाज सरिफ

(दोस्रो कार्यकाल)

४ मार्च २०१४ हाल
तेहमिना दुर्रानी

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "How Jinnah lost his love, and political relevance", The Times of India, २०१५-०६-२८, मूलबाट २०१८-११-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१२-०३
  2. Weber, Max (२०१६), "Ghulam Mohammad: His Life & Work", Punjab University, अन्तिम पहुँच २०१९-११-२५
  3. 1 2 3 4 5 "First ladies Nusrat and Nahid were both Iranian-born", The News International, २०११-१०-२४, मूलबाट २०१९-११-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-११-२५
  4. 1 2 "Ex-president Iskander Mirza's wife passes away in London", Pakistan Today (newspaper), २५ जनवरी २०१९, अन्तिम पहुँच २१ अक्टोबर २०२१ अभिलेखिकरण २१ अक्टोबर २०२१ वेब्याक मेसिन
  5. Field Marshal Auchinleck with Begum Ayub Khan and Begum Shahid Hamid, 1964. Maj. Gen. Syed Ali Hamid.
  6. "Fazlul Quader Chowdhury ::Life Sketch", मूलबाट २९ जुलाई २०१८-मा सङ्ग्रहित।
  7. "Wife of Ghulam Ishaq passes away", The Nation (Pakistan), २०१९-०७-२७, मूलबाट २०१९-०८-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-११-२५
  8. Farooq, Muhammad (२०१९-०७-२७), "Widow of Ghulam Ishaq Khan passes away", The News International, मूलबाट २०१९-०७-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-११-२५
  9. 1 2 "Prominent intellectuals for naming some road after name of Nayyar Wasti", Education Watch Pakistan, २०१५-०५-१८, मूलबाट २०१५-०५-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०५-१८ अभिलेखिकरण २०१५-०५-१८ वेब्याक मेसिन
  10. "Ex-President Tarar's wife dies", The News International (newspaper) (अङ्ग्रेजीमा), ११ अगस्ट २०२०, अन्तिम पहुँच १५ अक्टोबर २०२१
  11. "Musharraf and Sehba celebrate 36th wedding anniversary", Daily Times, २८ डिसेम्बर २००४, अन्तिम पहुँच २५ नोभेम्बर २०१९
  12. 1 2 "A Joyful Celebration of IWD", Embassy of the People's Republic of China to Pakistan, ९ मार्च २००८, अन्तिम पहुँच २०२१-१०-१५
  13. "Purpose of observing International Women's Day is making the country's women self-reliant: first lady", Pakistan Today (newspaper), ८ मार्च २०१८, अन्तिम पहुँच १५ अक्टोबर २०२१ अभिलेखिकरण २४ अक्टोबर २०२१ वेब्याक मेसिन
  14. "Samina Alvi for integrated efforts to ensure child protection", Melange Magazine, २०२४-०१-०३, अन्तिम पहुँच २०२४-०२-०३
  15. "Aseefa Bhutto gets status of Pakistan's First Lady", Samaa, १६ अप्रिल २०२४, अन्तिम पहुँच १६ अप्रिल २०२४
  16. "The Pakistani Prime Minister who drove a locomotive", Dawn (newspaper) (अङ्ग्रेजीमा), २०१५-०९-०८, अन्तिम पहुँच २०२१-१०-१५
  17. "Huseyn Shaheed Suhrawardy | Making Britain", www.open.ac.uk, अन्तिम पहुँच २०२१-१०-१५ अभिलेखिकरण २०२१-१०-२९ वेब्याक मेसिन
  18. "Ismail Chundrigar Dies at 63; Ex-Pakistani Prime Minister", The New York Times
  19. 1 2 "Nusrat Bhutto, former first lady of Pakistan, dies", BBC News, २०११-१०-२४, मूलबाट २०१९-०९-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१२-०२
  20. Keleny, Anne (२०११-१०-२८), "Begum Nusrat Bhutto: First Lady of Pakistan who fought to keep her family together", The Independent, मूलबाट २०१९-१०-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१२-०२
  21. Vitello, Paul (२०११-१०-२५), "Nusrat Bhutto, Political Force in Pakistan, Dies at 82", New York Times, मूलबाट २०१२-०१-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१२-०२
  22. Hassan, Ali (२५ अक्टोबर २०११), "Glowing tribute paid to late Nusrat Bhutto in Capital", Daily Times, अन्तिम पहुँच २५ नोभेम्बर २०१९
  23. 1 2 "Junejo's widow laid to rest", Dawn, २००३-०७-१४, मूलबाट २०१९-११-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-११-२५
  24. Rashid, Ahmed (१९९३-०३-१९), "Obituary: Muhammad Khan Junejo", The Independent, मूलबाट २०१९-०४-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-११-२५
  25. 1 2 Taseer, Sherbano (३० मार्च २०१२), "The rebirth of Maryam Nawaz Sharif", The Nation (Pakistan), अन्तिम पहुँच २५ नोभेम्बर २०१९
  26. Blood, Peter R. (१ डिसेम्बर १९९६), Pakistan: A Country Study, DIANE Publishing, पृ: 237–, आइएसबिएन 9780788136313, अन्तिम पहुँच १६ जुन २०१२
  27. "Former caretaker PM Moeenuddin Qureshi passes away in Washington", The Express Tribune (newspaper) (अङ्ग्रेजीमा), २०१६-११-२३, अन्तिम पहुँच २०२१-१०-१५
  28. "Meraj Khalid passes away", Dawn, २००३-०६-१४, मूलबाट २०१७-०३-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१२-०३
  29. "Chaudhry Shujaat Hussain", Senate of Pakistan, अन्तिम पहुँच २०२१-१०-१५
  30. "Khaleda arrives; 4 accords likely to be signed", Dawn (newspaper) (अङ्ग्रेजीमा), २००६-०२-१३, अन्तिम पहुँच २०२१-१०-१५
  31. "Begum Fouzia Gilani presents a cheque of Rs.one million to national commissioner Pakistan girls guide association", Islamabad, १६ फेब्रुअरी २०१२, अन्तिम पहुँच २५ नोभेम्बर २०१९ अभिलेखिकरण २५ डिसेम्बर २०१८ वेब्याक मेसिन
  32. Staff Report (१६ सेप्टेम्बर २०१२), "First lady you are urgent women to wear hijab", Daily Times, अन्तिम पहुँच २५ नोभेम्बर २०१९
  33. "Indebted PM Nasirul Mulk declares pricey assets at home and abroad", Daily Pakistan (newspaper) (अङ्ग्रेजीमा), २०१८-०६-२०, अन्तिम पहुँच २०२१-१०-१५
  34. "Burqa of Pakistan's first lady 'unmasks societal biases'", The Express Tribune, २०१८-०८-१८, मूलबाट २०१८-१२-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१२-०२
  35. Jamal, Sana (२०१८-०२-१९), "Baba Farid: Where Imran Khan and Bushra Maneka found each other", Gulf News, मूलबाट २०१९-०८-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१२-०२
  36. "First lady to be, Bushra Maneka's message for the nation over eve of PTI victory", Times of Islamabad, २०१८-०७-२७, मूलबाट २०१८-०८-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-१२-०२
  37. "First Lady Bushra Maneka is Pakistan's most 'Googled' person", Samaa TV, २०१८-१२-१२, मूलबाट २०१९-०४-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-११-२५