पाको अल्कासर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पाको अल्कासर
Ukr-Spain2015 (12) - копия.jpg
सन् २०१५ मा अल्कासर स्पेनबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम फ्रान्सिस्को अल्कासर गर्सिया
जन्म मिति (१९९३-०८-३०) ३० अगस्ट १९९३ (उमेर २६) [१]
जन्म स्थान टोरेन्ट, स्पेन
उचाई १.७६ मी
खेल्ने स्थान अग्रपंक्ति
क्लबको विवरण
हालको क्लब बोरूसिया डर्टमन्ड
नम्बर
युवा क्लब
२०००–२००३ मोन्टो-सियोन
२००३–२००५ टोरेन्ट
२००५–२००९ भ्यालेन्सिया
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००९–२०१२ भ्यालेन्सिया बि ६४ (४२)
२०१०–२०१६ भ्यालेन्सिया ९३ (३०)
२०१२–२०१३गेटाफे (ऋणमा) २० (३)
२०१६–२०१९ बार्सिलोना ३७ (१०)
२०१८–२०१९बोरूसिया डर्टमन्ड (ऋणमा) १४ (१२)
२०१९- बोरूसिया डर्टमन्ड १२ (६)
राष्ट्रिय टिम
२००९ स्पेन यू-१६ (०)
२००९–२०१० स्पेन यू-१७ ११ (१४)
२०११ स्पेन यू-१८ (५)
२०११–२०१२ स्पेन यू-१९ १६ (७)
२०१३ स्पेन यू-२० (३)
२०१३ स्पेन यू-२१ (०)
२०१४– स्पेन १५ (९)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २० अक्टोबर २०१८.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १५ अक्टोबर २०१८

पाको अल्कासर (जन्म: ३० अगस्ट १९९३) एक स्पेनी पेशेवर फुटबल खेलाडी हुन जसले जर्मनेली क्लब बोरूसिया डर्टमन्ड र स्पेन राष्ट्रिय फुटबल टिमको लागि अग्रपंक्तिको रुपमा खेल्छन् ।[२]

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "२०१७/१८ प्रिमियर लिग सिजनका खेलाडीहरू", प्रिमियर लिग, १ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १५ डिसेम्बर २०१७ 
  2. "A octavos (4–1)" [To the round-of-16 (4–1)] (स्पेनीमा), भ्यालेन्सिया सीएफ, ११ नोभेम्बर २०१०, अन्तिम पहुँच ३ फेब्रुअरी २०१४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]