पाङदेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाङदेन नेपाली पहिरन हो । यो शेर्पातामाङ समुदायका मुख्य रूपमा विवाहित महिलाहरूले लगाउने धर्के कपडा हो । कम्मरभन्दा तल झुण्ड्याएर पाङदेन लगाइन्छ । शेर्पा महिलाले शरीरको अगाडि र तामाङ महिलाले शरीरको पछाडि पाङदेन लगाउँछन् ।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]