पाचौं राष्ट्रिय खेलकुद २०६५

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पाचौं राष्ट्रिय खेलकुद २०६५
आयोजक सहरतीन सहरहरू मध्यमाञ्चल विकास क्षेत्र
राष्ट्र नेपाल
उद्घाटन समारोहफागुन २०६५
समापन समारोहफागुन २०६५
आधिकारिक उद्घाटन गर्ने व्यक्तिडा. रामवरण यादव
मुख्य आयोजना स्थलदशरथ रंगशाला
२०५५ २०६८  >

पाचौं राष्ट्रिय खेलकुद २०६५ सालमा काठमाडौ जिल्लामा आयोजना गरिएको थियो । यस प्रतियोगिता सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र मा गर्ने भनिएता पनि त्यस ठाउको भौतिक संरचना पुर्ण रूपले निर्माण भइ नसकेको हुदाँ अन्ततः पाँचौ राष्ट्रिय खेलकुद पनि काठमाडौंमा नै संचालन हुनु परेको थियो

यस प्रतियोगिताको उदद्घाटन तत्कालीन राष्ट्रपति रामवरण यादव र समापन प्रधानमन्त्री प्रचण्डले गरेका थिए।

सहभागी टिम[सम्पादन गर्ने]

समावेश खेल[सम्पादन गर्ने]

पदक तालिका[सम्पादन गर्ने]

पाचौं राष्ट्रिय खेलकुदको अन्तिम पदक तालिका

क्षेत्रीय प्रतियोगिताका २१ खेलको पदक-तालिका
स्थान टिम स्वर्ण रजत कांस्य कुल
मध्यमाञ्चल ६८ ३५ ३५ १३८
एपिएफ ३२ १७ १५ ६४
नेपाल प्रहरी २७ ४० २४ ९१
पश्चिमाञ्चल १८ २२ ४३ ८३
पूर्वाञ्चल २५ ५१ ९०
मध्यपश्चिमाञ्चल १० २१ ४८ ७९
सुदूरपश्चिमाञ्चल १७ ३९ ६५
नेपाली सेना १२ २८
जनमुक्ति
जम्मा ९ टिमहरू १८७ १८५ २७१ ६४३


खुलातर्फका १३ खेलको पदक-तालिका
स्थान टिम स्वर्ण रजत कांस्य कुल
मध्यमाञ्चल ५२ ४४ ५३ १४९
एपिएफ १२ २५
नेपाल प्रहरी ११ १३
नेपाली सेना १० १० २९
पश्चिमाञ्चल १६ ३१
सुदूरपश्चिमाञ्चल १९
पूर्वाञ्चल १० १८
मध्यपश्चिमाञ्चल १४
जनमुक्ति
जम्मा ९ टिमहरू ९४ ११० २९८

लोगो[सम्पादन गर्ने]

समापन[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]