पाटागोनियन मरुभूमि
स्वरूप
| पाटागोनियन मरुभूमि magellanic steppe, patagonian steppe | |
|---|---|
नासाले लिएको पाटागोनियन मरुभूमिको सेटलाईट तश्विर | |
| स्थान | |
| Country | अर्जेन्टिना |
पाटागोनियन मरुभूमि अर्जेन्टिनाको सबैभन्दा ठुलो तथा विश्वको आठौँ ठुलो मरुभूमि हो । यसको क्षेत्रफल ६७०,००० वर्ग किलोमिटर छ । यसको धेरै भाग अर्जेन्टिना तथा केही भाग चिलीमा पर्दछ । यो पश्चिममा एन्डिज देखि पूर्वमा आन्ध्र महासागरसम्म फैलिएको छ ।