पाती गाउँ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Pati gaun.jpg
पाती गाउँ
—  गाउँ विकास समिति  —
पाती गाउँ Nepal-এ অবস্থিত
पाती गाउँ
पाती गाउँ
नेपालको नक्शामा पाती गाउँ
निर्देशाङ्क: २९°४१′उत्तर ८०°२७′पूर्व / २९.६८° उत्तर ८०.४५° पूर्व / 29.68; 80.45निर्देशाङ्क: २९°४१′उत्तर ८०°२७′पूर्व / २९.६८° उत्तर ८०.४५° पूर्व / 29.68; 80.45
देश  नेपाल
अञ्चल महाकाली अञ्चल
जिल्ला दार्चुला जिल्ला
जनसङ्ख्या (२०५८)
 - जम्मा २५१
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

पाती गाउँ दार्चुला जिल्ला खरकडा गाउँ विकास समिति वडा नं१ मा पर्ने एक गाउँ हो। यश गाउँ मा मुख्य गरि धामी जाति को बाहुल्यता रहेको छ भने अन्य जातिमा ओझातथागिरि हरुको बसोबास रहेको छ। यो वडा खरकडा गाविस का अन्य वडा को तुलनामा विकासका दृष्टिकोणले पछाडी नै रहेको छ। खरकडा गाविस को यस वडामा विभिन्न देवी देवता का मन्दिर हरु का साथै प्राचीन ढुङ्गे देवल समेत रहेको छ।

यस गाउँमा रहेका मन्दिर हरु[सम्पादन गर्ने]

  1. मालिकार्जुन मन्दिर
  2. गल्लाकेदार मन्दिर
  3. कालासैनी मन्दिर
  4. रानिमास आमा मन्दिर
  5. भगवती माता मन्दिर
  6. ढुंगे देवल

ढाँचा:दार्चुला जिल्लाका गाउँहरू

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]