पामेला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पामेला अर भर्च्यु रिवार्डेड
Richardson pamela 1741.jpg
रिचर्डसनको पामेला (१७४०–१)
लेखक सामुएल रिचर्डसन
देश बेलायत
भाषा अङ्ग्रेजी
प्रकार पत्रात्मक उपन्यास
प्रकाशक Messrs Rivington & Osborn
प्रकाशन मिति
१७४०

पामेला अङ्ग्रेजी साहित्यको पहिलो उपन्यास हो । यसका लेखक सामुएल रिचर्डसन हुन् । यो उपन्यास पहिलो पल्ट सन् १७४० मा प्रकाशित भएको थियो। यो पुस्तक त्यस समयमा सबैभन्दा धेरै बिक्रि हुने पुस्तक भएको थियो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]