पामेला
स्वरूप
रिचर्डसनको पामेला (१७४०–१) | |
| लेखक | सामुएल रिचर्डसन |
|---|---|
| देश | बेलायत |
| भाषा | अङ्ग्रेजी |
| प्रकार | पत्रात्मक उपन्यास |
| प्रकाशक | Messrs Rivington & Osborn |
प्रकाशित मिति | १७४० |
| आइएसबिएन | उपलब्ध छैन Parameter error in {{isbnt}}: Invalid ISBN. |
पामेला अङ्ग्रेजी साहित्यको पहिलो उपन्यास हो । यसका लेखक सामुएल रिचर्डसन हुन् । यो उपन्यास पहिलो पल्ट सन् १७४० मा प्रकाशित भएको थियो। यो पुस्तक त्यस समयमा सबैभन्दा धेरै बिक्रि हुने पुस्तक भएको थियो ।