पामेला एंडरसन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पामेला एंडरसन
एंडरसन २००९मा
जन्म पामेला डेनिस एंडरसन
(१९६७-०७-०१) जुलाई १, १९६७ (उमेर ५१)
लेडीस्मिथ, ब्रिटिश कोलंबिया, कनाडा
पेशा अभिनेत्री, मोडल, निर्माता, समाजवादी, निर्माता, लेखिका, पूर्व शोगर्ल
कार्यकाल १९८९–हाल सम्म
जिवनसाथी टमी ली (विवाह १९९५–१९९८) «Did not recognize date. Try slightly modifying the date in the first parameter.–Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: टमी ली to पामेला एंडरसन" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%AA%E0%A4%BE%E0%A4%AE%E0%A5%87%E0%A4%B2%E0%A4%BE_%E0%A4%8F%E0%A4%82%E0%A4%A1%E0%A4%B0%E0%A4%B8%E0%A4%A8) (तलाकशुदा)
किड रक (विवाह २००६–२००७) «Did not recognize date. Try slightly modifying the date in the first parameter.–Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: किड रक to पामेला एंडरसन" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%AA%E0%A4%BE%E0%A4%AE%E0%A5%87%E0%A4%B2%E0%A4%BE_%E0%A4%8F%E0%A4%82%E0%A4%A1%E0%A4%B0%E0%A4%B8%E0%A4%A8) (तलाकशुदा)
रिक सालोमन (विवाह २००७–२००८) «Did not recognize date. Try slightly modifying the date in the first parameter.–Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: रिक सालोमन to पामेला एंडरसन" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%AA%E0%A4%BE%E0%A4%AE%E0%A5%87%E0%A4%B2%E0%A4%BE_%E0%A4%8F%E0%A4%82%E0%A4%A1%E0%A4%B0%E0%A4%B8%E0%A4%A8) (वार्षिक)
समकक्षी टमी ली
(१९९९–२००१; २००८–२००९)
मार्कस शेनकेंबर्ग (२०००–२००१)
किड रक (२००१–२००३)
वेबसाइट http://pamelaanderson.com/

पामेला डेनिस एंडरसन (अङ्ग्रेजी: Pamela Denise Anderson, जन्म १ जुलाई १९६७) एक कनेडियाई अभिनेत्री, मोडल, निर्माता, लेखिका, समाजवादी र पूर्व शोगर्ल हुन् जो होम इम्प्रूवमेंट, बेवाचवि.आई.पी जसलाई टेलिभिजन टेली चलचित्रहरूमा अफ्नु अभिनयको लागि जनिने गर्छ। उनीलाई फेब्रुअरी १९९०को प्लेबयको प्लेमेट अफ द मंथ छानिएको थियो। उनको साथमा अमेरिका र क्यानाडाको दोहरो राष्ट्रीयता छ।

जीवनी[सम्पादन गर्ने]

उनको जन्म जुलाई १, १९६७मा लेडीस्मिथ, ब्रिटिश कोलंबिया, क्यानाडामा भएको थियो । उनी १२ बर्सको एक २५ बर्षको मान्छेले उनको बलात्कार गरेको थियो र उनी १४ वर्षको हुदा उनको बोइ फ्रयन्ड र ६ अरुले उनको सामुहिक बलात्कार गरेका थिए।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Pamela Anderson: I Was Gang Raped in High School, Abused as Kid", NBC News, मे १९, २०१४, अन्तिम पहुँच मे १९, २०१४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

पामेला एंडरसनको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

उद्घरण विकिकथनबाट
चित्र तथा मिडिया कमन्सबाट

[[श्रेणी:अभिनेत्रीहरू]