सामग्रीमा जानुहोस्

पायल सरकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पायल सरकार
पायल सरकार
जन्म (1984-02-10) १० फेब्रुअरी १९८४ (उमेर ४२)
कोलकाता, पश्चिम बङ्गाल, भारत
जातीयताबङ्गाली
पेशाअभिनेत्री
कार्यकाल२००३–वर्त्तमान
धर्महिन्दू

पायल सरकार (बङ्गाली: পায়েল সরকার, जन्म कोलकाता, भारत) एक भारतीय चलचित्र अभिनेत्री हुन । उनले बङ्गाली चलचित्र , हिन्दी चलचित्रका साथै टेलिभिजनमा अभिनय गर्छिन्। [१][२][३]

जीवनी

[सम्पादन]

पायल सरकारको जन्म १९८४ फेब्रुबरी १० मा भारतको कोलकातामा एक बङ्गाली परिवारमा भएको थियो ।

चलचित्र जीवन

[सम्पादन]

चलचित्रहरू

[सम्पादन]
वर्षचलचित्र
२००६विदार
२००७आइ लव यु बङ्गाली चलचित्र'
२००७ एफ. एम (फन और मस्ती )
२००९क्रस कनेक्सन
२००९प्रेम आमर
२०११ले चक्का

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ "indya.com – It happens only in Indya – News and More", www.indya.com, मूलबाट २०११-०७-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-१०-३१।
  2. ↑ "Payel Sarkar", www.gomolo.in, मूलबाट २००९-०८-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-१०-३१।
  3. ↑ Roy, Priyanka (११ अगस्ट २००८), "Who’s that girl?", telegraphindia.com (Calcutta, India), अन्तिम पहुँच २७ नोभेम्बर २०१०।

बाह्य सामग्रीहरू

[सम्पादन]