पायल सरकार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पायल सरकार
जन्म (१९८४-०२-१०) १० फेब्रुअरी १९८४ (उमेर ३६)
कोलकाता, पश्चिम बङ्गाल, भारत
जातीयताबङ्गाली
पेशाअभिनेत्री
कार्यकाल२००३–वर्त्तमान
धर्महिन्दू

पायल सरकार (बङ्गाली: পায়েল সরকার, जन्म कोलकाता, भारत) एक भारतीय चलचित्र अभिनेत्री हुन । उनले बङ्गाली चलचित्र , हिन्दी चलचित्रका साथै टेलिभिजनमा अभिनय गर्छिन् [१][२][३]

जीवनी[सम्पादन गर्ने]

पायल सरकारको जन्म १९८४ फेब्रुबरी १० मा भारतको कोलकातामा एक बङ्गाली परिवारमा भएको थियो ।


चलचित्र जीवन[सम्पादन गर्ने]

चलचित्रहरू[सम्पादन गर्ने]

बर्ष चलचित्र
२००६ विदार
२००७ आइ लव यु बङ्गाली चलचित्र'
२००७ एफ. एम (फन और मस्ती )
२००९ क्रस कनेक्सन
२००९ प्रेम आमर
२०११ ले चक्का

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "indya.com – It happens only in Indya – News and More", www.indya.com, अन्तिम पहुँच २००८-१०-३१ 
  2. "Payel Sarkar", www.gomolo.in, अन्तिम पहुँच २००८-१०-३१ 
  3. Roy, Priyanka (११ अगस्ट २००८), "Who’s that girl?", telegraphindia.com (Calcutta, India), अन्तिम पहुँच २७ नोभेम्बर २०१० 

बाह्य सामग्रीहरू[सम्पादन गर्ने]