पारलिङ्गी महिला तर्फ आकर्षित पुरुषहरूको अन्तर्राष्ट्रिय दिवस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पारलिङ्गी महिला तर्फ आकर्षित पुरुषहरूको अन्तर्राष्ट्रिय दिवस
समुदायविश्वव्यापी
महत्वपारलिङ्गी महिला तर्फ आकर्षित पुरुषहरूको बारेमा जनचेतना
मितिअप्रिल ५
मनाइन्छहरेक वर्ष

हरेक वर्ष अप्रिल ५ तारिखमा पारलिङ्गी महिला तर्फ आकर्षित पुरुषहरूको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ। यो सन् २०१६ देखि मनाइन थालिएको हो। [१] पारलिङ्गी महिला तर्फ आकर्षित पुरुषहरूका बारेमा पुरुष घेरा भित्र पनि कुरा गर्न लाञ्छना र विभेद हुने भएकाले यो दिवसमा यस बारे चेतना दिइने गरिन्छ।

इतिहास[सम्पादन गर्ने]

पारलिङ्गी महिला अधिकारकर्मी रुक्शना कपाली, पारलिङ्याउनिक पुरुष अभियानकर्ता केन डी र ट्रोइ केन्नेडी द्वारा यो दिवसको सुरुवात गरिएको थियो। [२]

उद्देश्य[सम्पादन गर्ने]

यस दिवसको मुख्य उद्देश्य भनेकै पारलिङ्याउनिक पुरुष अथवा पारलिङ्गी महिला तर्फ आकर्षित पुरुषहरूको दृश्यता र यस प्रकारको यौनिकता बारे छलफल कुराकानी गरिनु नै हो। [३] [४]

स्रोत[सम्पादन गर्ने]