पार्श्व गायक
(पार्श्वगायक बाट पठाईएको)
Jump to navigation
Jump to search
पार्श्व गायक भन्नाले पर्दा पछाडी गायनको भूमिका निभाउने गायकलाई बुझिन्छ। पार्श्व गायकले गाएका गीतमा कलाकारहरूले अभिनय गर्छन् र चलचित्रमा बजाइन्छ। दक्षिण एसियाली फिल्मको अधिकांश गायक पार्श्व गायक नै हुन्। अर्को तर्फ हलीवुड तथा अन्य यूरोपेली देशमा पार्श्व गायनको परम्परा तुलनात्मक रुपमा कम छ। त्यहाँ अधिकांश गायक पर्दाको अगाडि नै वा प्रत्यक्ष प्रस्तुत गर्छन्।
भारतीय पार्श्व गायिका लता मंगेशकर
नेपाली पार्श्व गायक उदित नारायण झा