पाल्हीनन्दन नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पाल्हीनन्दन नगरपालिका
देश नेपाल
प्रदेशगोर्खा प्रदेश
जिल्लानवलपरासी जिल्ला
स्थापना२७ फाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा४४.६७ किमी (१७.२५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३५,४२९
 • घनत्व७९०/किमी (२,१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-७८
कार्यालयसाविकको कुस्मा गाविसको कार्यालय

पाल्हीनन्दन नगरपालिका नवलपरासी जिल्लामा अवस्थित छ ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका रामपुरुवा, सनई, हरपुर, कुस्मा पाल्हीगेरमी गाउँ विकास समितिहरूलाई समेटेर पाल्हीनन्दन नगरपालिका घोषणा गरिएको हो ।[४][५][६] पाल्हीनन्दन नगरपालिकाको कूल जनसङ्ख्या ३५,४२९ रहेको छ ।[७]

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

पाल्हीनन्दन नगरपालिकाको क्षेत्रफल ४४.६७ वर्गकिलोमिटर रहेको छ । यो नगरपालिका ६ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा सरावल गाउँपालिका पश्चिममा रूपन्देही जिल्ला उत्तरमा रामग्राम नगरपालिका तथा दक्षिणमा भारत रहेका छन् ।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  4. "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४ 
  5. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  6. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  7. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  8. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरि उक्त एकाईहरुको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]