पल वाल्कर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पावल वाल्करबाट अनुप्रेषित)
पल वाल्कर
पल वाल्कर २००९मा एक कार्यक्रममा
जन्मपल विलियम वाल्कर आइभि
(१९७३-०९-१२)सेप्टेम्बर १२, १९७३
Glendale, California, U.S.
मृत्यु३० नोभेम्बर २०१३(2013-11-30) (उमेर ४०)
Santa Clarita, California, U.S.
मृत्युको कारणTraffic collision
पेशाअभिनेता
कार्यकाल१९८५–२०१३
सन्तान
वेबसाइटwww.paulwalker.com

पल वाल्कर ((१९७३-०९-१२)सेप्टेम्बर १२, १९७३[१] – नोभेम्बर ३०, २०१३(२०१३-११-३०)) एक अमेरिकी अभिनेता थिए। उनी बहुप्रसिद्ध चलचित्र फास्ट एण्ड फ्यूरीयस मा ब्रकयन ओ र्कनरको नामले चिनिने गर्दछन्। उनी स.न्. १९८५ ताका हलिउडमा प्रवेश गरेका हुन्।

मृत्यु[सम्पादन गर्नुहोस्]

उनको मृत्यु नोभेम्बर ३० २०१३ मा एक कार र्दुघटनामा उनका साथी रोगर रोदस्(Roger Rodas)संगै भएको थियो। उनको उनेर ४० वर्षको थियो। उनले Furious 7 मा काम गरिरहेका थिए। उनको मृत्यु पछि कथा परिवर्तन गर्नु भन्दा उनी जस्तै देखिने उनका भाइलाई खेलाइयो। चलचित्रको अन्तमा प्रमुख पात्रले उनको बारेमा बोलेका छन्। र पहिलाका मुख्खे द्शसे देखाइएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Paul Walker – Biography", The New York Times, अन्तिम पहुँच मार्च ४, २०१४ 

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]