पल वाल्कर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(पावल वाल्कर बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पल वाल्कर
पल वाल्कर २००९मा एक कार्यक्रममा
जन्म पल विलियम वाल्कर आइभि
(१९७३-०९-१२)सेप्टेम्बर १२, १९७३
Glendale, California, U.S.
मृत्यु नोभेम्बर ३०, २०१३(२०१३-११-३०) (उमेर ४० वर्ष)
Santa Clarita, California, U.S.
मृत्युको कारण Traffic collision
पेशा अभिनेता
कार्यकाल १९८५–२०१३
सन्तान 1
वेबसाइट paulwalker.com

पल वाल्कर ((१९७३-०९-१२)सेप्टेम्बर १२, १९७३[१] – नोभेम्बर ३०, २०१३(२०१३-११-३०)) एक अमेरिकी अभिनेता थिए । उनी बहुप्रसिद्ध चलचित्र फास्ट एण्ड फ्यूरीयस मा ब्रकयन ओ र्कनरको नामले चिनिने गर्दछन् । उनी स.न्. १९८५ ताका हलिउडमा प्रवेश गरेका हुन् ।

बाल्यकाल[सम्पादन गर्ने]

चलचित्र शुरुवात[सम्पादन गर्ने]

अभिनेताको रूपमा[सम्पादन गर्ने]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

विवाहा[सम्पादन गर्ने]

प्रसिद्धि[सम्पादन गर्ने]

मृत्यु[सम्पादन गर्ने]

उनको मृत्यु नोभेम्बर ३० २०१३ मा एक कार र्दुघटनामा उनका साथी रोगर रोदस्(Roger Rodas)संगै भएको थियो। उनको उनेर ४० वर्षको थियो। उनले Furious 7 मा काम गरिरहेका थिए। उनको मृत्यु पछि कथा परिवर्तन गर्नु भन्दा उनी जस्तै देखिने उनका भाइलाई खेलाइयो। चलचित्रको अन्तमा प्रमुख पात्रले उनको बारेमा बोलेका छन् । र पहिलाका मुख्खे द्शसे देखाइएको छ।

बाहिरी कडीहरु[सम्पादन गर्ने]

  1. "Paul Walker – Biography", The New York Times. अन्तिम पहुँच मिति:March 4, 2014.