पासाङ्ग ल्हामु शेर्पा मेमोरियल कलेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पासाङ्ग ल्हामु शेर्पा मेमोरियल कलेज काठमाडौँ जिल्लामा रहेको एक क्याम्पस हो। यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति