पिको जलविद्युत
स्वरूप

पिको जलविद्युत ५ किलोवाटभन्दा कमको जलविद्युत उत्पादनका लागि प्रयोग गरिने शब्द हो। यी जेनेरेटरहरू थोरै मात्र बिजुलि चाहिने साना, दुर्गम समुदायहरूमा उपयोगी साबित भएका छन्-उदाहरणका लागि, ५० आसपासका घरधुरीका लागि एक वा दुई फ्लोरोसन्ट बल्बहरू र टिभी वा रेडियोको लागि। पिको-जलविद्युतहरू सामान्यतया नदी प्रवाही प्रकारको जलविद्युत हो। यसको अर्थ पानीको भण्डार गरिएको छैन।
उत्पादकहरू
[सम्पादन]भियतनाममा, धेरै चिनियाँ निर्माताहरूले ३००-५०० वाट को जलविद्युत को लागि $२०-७० मा पिको जलविद्युत बिक्री गरेका छन्। [२]
यो पनि हेर्नुहोस्
[सम्पादन]- साना जलविद्युत १ देखि २० मेगावाट
- माइक्रो हाइड्रो ५-१०० किलोवाट
- जलविद्युत
- नवीकरणीय ऊर्जा
सन्दर्भहरू
[सम्पादन]- ↑ Thomas, Brian; Jordan, Bill; McGhee, Ryan (२०१३-०१-२४), "Pico-Hydropower Franchising: A Test Bed in Rural Honduras", National Collegiate Inventors and Innovators Alliance, अन्तिम पहुँच २०१८-०८-२४।
- ↑ Shahidur R. Khandker; Douglas F. Barnes; Hussain Samad; Nguyen Huu Minh (सेप्टेम्बर २००८), "Welfare Impacts of Rural Electrification: Evidence from Vietnam", World Bank, अन्तिम पहुँच २०१०-०९-०६।