पुँवर थापा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अन्य खोज, थापा (स्पष्टता) हेर्नुहोस् ।
सरदार भक्ति थापा, प्रसिद्ध पुँवर थापा क्षत्री

पुँवर थापा नेपाली खस क्षेत्रीको एक कुलघरान हो । पुँवर थापाहरू आफ्नो कुलको उत्पत्ति भारतको राजस्थानका पारमार (पुँवर) राजपुतबाट भएको दाबी गर्दछन् ।[१] यस कैरनको गोत्र हो ।

सरदार भक्ति थापा लमजुङ जिल्लाका कुलीन पुँवर थापा थिए।[१][२] सार्क महासचिव अर्जुन बहादुर थापा सरदार भक्ति थापाका आठौँ पुस्ता हुन् ।[३]

उल्लेखनीय पुँवर थापाहरू[सम्पादन गर्ने]

स्रोतहरू[सम्पादन गर्ने]