पुबुदु दस्सानायके

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पुबुदु दस्सानायके
व्यक्तिगत जानकारी
जन्म (१९७०-०७-११) जुलाई ११, १९७० (उमेर ४९)
क्यान्डी, मध्य प्रान्त, श्रीलङ्का
ब्याटिङदाँया हाते ब्याट्स म्यान
बलिङ-
भूमिकाविकेट किपर, ब्याट्स म्यान
खेल जीवन तथ्याङ्क
Competition टेस्ट ओडीआई
Matches 11 16
Runs scored 196 85
Batting average 13.06 10.62
100s/50s -/- -/-
Top score 36 20*
Balls bowled - -
Wickets - -
Bowling average - -
5 wickets in innings - -
10 wickets in match - n/a
Best bowling - -
Catches/stumpings 19/5 9/4
Source: Cricinfo, 9 February 2006

'पुबुदु दस्सानायके श्रीलङ्का का क्रिकेट खेलाडी हुन।उनी नेपाली राष्ट्रिय क्रिकेट टिम का पुर्व प्रमुख प्रशिक्षक समेत हुन।[१]पुबुदुले चार बर्षसम्म नेपाली क्रिकेट प्रशिक्षणको बागडोर समालेका थिए।

नेपाली टिम प्रशिक्षण[सम्पादन गर्ने]

क्रिकेट एशोसियशन नेपाल (CAN) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा सन 23, अगष्ट 2011 मा छ महिने कार्यकालका लागी दसानायकेलाई नियुक्त गरेको थियो।[२] दसानायकेको कार्यकालमा नेपाल डिभिजन 3 सम्मको यात्रा पुरा गर्न सफल भएको थियो पुबुदुकै प्रशिक्षण कालमा नेपालले एशोशियट टिम को रूपमा अन्तराष्ट्रिय प्रतियोगितामा खेलिसकोको छ।

2015 अक्टोम्बरमा दसानायकेले नेपाली टिमको कोचबाट व्याक्तिगत कारण देखाउदै पछी हटेका हुन। पुबुदुले आफ्नो चार बर्षे पदावधीमा नेपालको क्रिकेटको विकासमा अतूलनिय योगदान दिएका छन। [३]

सन्दर्भ साग्रीहरू[सम्पादन गर्ने]

  1. "Cricket coach Dassanayake’s term extended by a year Govt to look after coach’s expenses", The Kathmandu Post, अन्तिम पहुँच ४ जुलाई २०१४ 
  2. http://nepaliblogger.com/?p=3611
  3. "Dassanayake steps down as Nepal coach", ESPN, ६ अक्टोबर २०१५।