पुरेन्द्र शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजा पुरेन्द्र शाह अथवा पुरन्दर शाह गोरखा राज्यका राजा थिए। यिनको जन्म राजा द्रव्य शाह र रानी सुम्दावती देवीको कोखबाट भएको थियो। यिनी राजा छत्र शाहराम शाहका पिता थिए। यिनको शासनकाल सन् १५७० देखि १६०५ सम्म रह्यो। यिनको मृत्यु सन् १६०५ मा गोरखा दरबारमा भयो।[१]


पूर्वाधिकारी
द्रव्य शाह
गोरखाको राजा
सन् १५७० – १६०५
उत्तराधिकारी 
छत्र शाह


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]