सामग्रीमा जानुहोस्

पुलचोक इन्जिनियरिङ क्याम्पस मैदान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इन्जिनियरिङ क्याम्पस क्रिकेट मैदान, जसलाई पुल्चोक क्रिकेट मैदान वा ललितपुर क्रिकेट मैदान पनि भनिन्छ, नेपालको ललितपुरमा रहेको एक क्रिकेट मैदान हो। यस क्रिकेट मैदानको क्षमता लगभग ५००० रहेको छ।

Engineering Campus Ground
मैदानको जानकारी
स्थानLalitpur, Nepal
क्षमता५,०००
स्वामिवपुल्चोक इन्जिनियरिङ क्याम्पस
सञ्चालकCricket Association of Nepal
ठेकेदारNepal national cricket team
Lalitpur Patriots
इन्डको नाम
बागमती नदीको छेउछाउ
क्याम्पस ब्लक अन्त्य
घरेलु टिमको जानकारी
Nepal cricket team ()
Lalitpur Patriots ()

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]