सामग्रीमा जानुहोस्

पूजा राना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुजा राना
व्यक्तिगत जानकारी
पुरा नाम पुजा राना मगर
जन्म स्थान बाँके जिल्ला, नेपाल
खेल्ने स्थान(हरू) रक्षापंती
क्लब जानकारी
वर्तमान टोली
नेपाल आर्मी क्लब
सङ्ख्या १७
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
नेपाल आर्मी क्लब
अन्तर्राष्ट्रिय करियर‡
२०१९- नेपाल ० (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २७ फाल्गुन २०७५


अञ्जना राना मगर एक नेपाली महिला फुटबल खेलाडी हुन्। उनको जन्म बाँके जिल्लामा भएको थियो। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्[१]।साथै हाल उनी नेपाली सेनामा आबद्ध भई नेपाल आर्मी क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्। उनी मैदानमा डिफेन्डरका रूपबाट उत्रने गर्दछिन्।

खेल जीवन

[सम्पादन]

राष्ट्रिय टिम

[सम्पादन]

अञ्जना राना मगरले सन् २०१९ मा नेपालका लागि राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन्।

सन्दर्भ सामाग्री

[सम्पादन]
  1. ↑ "चिन्नुहोस नेपाली टोली (सम्पूर्ण तथ्यांकसहित)", website=हाम्रो खेलकुद मूलबाट २०१९-०३-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच सोमवार, फाल्गुन २७, २०७५। अभिलेखिकरण २०१९-०३-३१ वेब्याक मेसिन

बाह्य सुत्रहरू

[सम्पादन]