सामग्रीमा जानुहोस्

पूर्णिका शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पूर्णिका राज्य लक्ष्मी देवी शाह
पूर्णिका शाह
जन्म (2000-12-12) १२ डिसेम्बर २००० (उमेर २४)
निर्मल निवास, काठमाडौँ
नाम
पूर्णिका राज्य लक्ष्मी देवी शाह
वंशशाह वंश
बाबुपारस शाह
आमाहिमानी शाह
धर्महिन्दु धर्म

पूर्णिका राज्यलक्ष्मी देवी शाह (जन्म: २०५७ मङ्सिर २७) एक नेपाली पूर्व राजकुमारी हुन्। उनी नेपालका पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानीकी जेठी छोरी हुन्। उनी पूर्वराजा ज्ञानेन्द्र र रानी कोमलकी नातिनी हुन्।[]

जुलाई २००८ मा, राजकुमारी पूर्णिकाले आफ्नो आमा, बहिनी र भाइको साथ नेपाल छोडेर सिङ्गापुरमा आफ्नो बुबाको साथमा गएकी थिइन्, जसले परिवारको लागि त्यहाँ बस्ने व्यवस्था मिलाउँदै आएका थिए। उनी राजकुमार हृदयेन्द्र र राजकुमारी कृतिकाकी जेठी बहिनी हुन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ढुङ्गाना, स्मृति, "१६ वर्षमा पूर्णिकालाई नागरिकता", नागरिक, अन्तिम पहुँच २०२५-०२-१० 
  2. "तस्वीरमा हेर्नुस् पूर्व राजा ज्ञानेन्द्रकी नातिनी पूर्णिका", खबरहब, अन्तिम पहुँच २०२५-०२-१०