पूर्नजन्म (बौद्ध)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बौद्ध धर्मको सन्दर्भमा पुनर्जन्मको अर्थ मृत्युपछि पुनः जन्म लिनु र संसारचक्रमा आफ्नो स्थान कायम राख्नु हो। जन्मपछि मृत्यु र मृत्युपछि पुनः जन्मको यो अनन्त चक्र महान दुःख हो। यो चक्र त्यस समय मात्र रोकिन्छ जब ज्ञानको प्राप्ति हुन्छ र इच्छाहरू अन्त भएर जान्छ।[१].[२][३]

कर्म, निर्वाणमोक्ष सरह पुनर्जन्म पनि बौद्ध धर्मको एउटा मूल सिद्धान्त हो।[१][२][४]

एतिहासिक सन्दर्भ[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ Peter Harvey (२०१२), An Introduction to Buddhism: Teachings, History and Practices, Cambridge University Press, पृ: 32–33, 38–39, 46–49, आइएसबिएन 978-0-521-85942-4 
  2. २.० २.१ Norman C. McClelland (२०१०), Encyclopedia of Reincarnation and Karma, McFarland, पृ: 226–228, आइएसबिएन 978-0-7864-5675-8 
  3. Robert E. Buswell Jr.; Donald S. Lopez Jr. (२०१३), The Princeton Dictionary of Buddhism, Princeton University Press, पृ: 708–709, आइएसबिएन 978-1-4008-4805-8 
  4. Edward Craig (१९९८), Routledge Encyclopedia of Philosophy, Routledge, पृ: ४०२, आइएसबिएन 978-0-415-18715-2