पूर्वाञ्चल क्याम्पस
स्वरूप
पूर्वाञ्चल क्याम्पस | |
![]() पूर्वाञ्चल क्याम्पस | |
Former name | Eastern Regional Campus पूर्वी क्षेत्रीय क्याम्पस |
---|---|
प्रकार | सार्वजनिक सहशिक्षा विश्वविद्यालय |
स्थापना | १९७६ ईस्वी |
मातृ संस्था | इन्जिनियरिङ अध्ययन संस्थान |
सम्बन्धन | त्रिभुवन विश्वविद्यालय |
क्याम्पस प्रमुख | काजीराम कार्की |
विद्यार्थीहरू | १८०० + |
Address | तिनकुने , , , |
क्याम्पस | ५५.७ एकड (२२.५ हेक्टर) |
भाषा | नेपाली and अङ्ग्रेजी |
कलर्स | |
वेबसाइट | www |
पूर्वाञ्चल क्याम्पस जुन पहिले पूर्वी क्षेत्रीय क्याम्पस (ERC) को रूपमा चिनिन्थ्यो, त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पाँचवटा आंगिक इन्जिनियरिङ क्याम्पसहरू मध्ये एक हो।[१] पूर्वाञ्चल क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थान को एक मात्र आंगिक क्याम्पस हो, जसले नेपालको सन्दर्भमा कृषि इन्जिनियरिङ प्रदान गर्दछ र त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक र स्नातकोत्तर तहमा यो कार्यक्रम सञ्चालन गर्ने एक मात्र क्याम्पस हो।[२]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "पूर्वाञ्चल क्याम्पस | इन्जिनियरिङ अध्ययन संस्थान - धरान, सुनसरी", edusanjal.com, अन्तिम पहुँच २०२३-१०-२६।
- ↑ "प्रवेश पत्र नआएको भन्दै पूर्वाञ्चल क्याम्पस धरानका विद्यार्थीहरू आन्दोलित", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२३-१०-२६।