पूर्वाञ्चल ग्रामीण विकास बैंक लिमिटेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पूर्वाञ्चल ग्रामीण विकास बैंक लिमिटेड

पूर्वाञ्चल ग्रामीण विकास बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्कको वर्गिकरण अनुसार "घ वर्ग"मा पर्ने एक बैक हो।यो लघु वित्त कम्पनी हो। यस्को मुख्य कार्यालय बिरातनगर्मा रहेको छ। हाल् येस्ले ३६ शाखा मार्फत झापा मोरन्ग् सुन्सरि सिराहा सप्तरि आदि जिल्लामा सेवा पुर्याको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]