पूर्वीय साहित्य-सिद्धान्त
Jump to navigation
Jump to search
पूर्वीय साहित्य-सिद्धान्त डा. केशवप्रसाद उपाध्यायद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको समालोचना हो। [१]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]