पूर्वेली हरित माम्बा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पूर्वली हरित माम्बा
वैज्ञानिक वर्गीकरण edit
जगत: जन्तु
Phylum: हाड भएका जीव
वर्ग: सरिसृप
गण: स्क्वामाटा
उपसमूह: सर्प
परिवार: एलापिडा
वंश: डेन्ड्रोएसपिस
(एन्ड्रयु स्मिथ, सन् १८४९)[१]
प्रजाति:
D. angusticeps
वैज्ञानिक नाम
Dendroaspis angusticeps
(एन्ड्रयु स्मिथ, सन् १८४९)[१]
पूर्वेली हरित माम्बाको बासस्थान क्षेत्र
पर्याय[२]

पूर्वेली हरित माम्बा माम्बा परिवारको इलापिडा प्रजातिमा पर्ने विश्व सबैभन्दा विषालु सर्प मध्ये एक हो। यस प्रजातिको सर्प मुख्यतया पूर्वी अफ्रिकामा बसोबास गर्ने गर्छ। यस सर्पलाई पहिलोपटक स्कटल्याण्डका जीव वैज्ञानिक एन्ड्रयु स्मिथले सन् १८४९ मा पत्ता लगाएका थिए। यस सर्प लामो सुरिलो हुन्छ भने यसको माथिल्लो भाग पहेँलो र हरियो हुन्छ भने यसको शरिरको तल्लो भाग गाढा हरियो हुन्छ। यस प्रजातिको पोथी सर्पको लम्बाई २ मिटर (६.६ फिट) हुन्छ भने भाले पोथी भन्दा हल्का सानो हुन्छ।

यो प्रजातिको सर्प मानव बस्तीबाट टाढा बस्ने भएकाले यो सर्पलाई भेटाउन गाह्रो हुन्छ। इलापिडी परिवारमा पर्ने अन्य माम्बा सर्प जस्तो हरित माम्बा पनि उत्तिकै विषालु हन्छ। यो प्रजातिको सर्प जमिन र रुख दुवैमा बस्ने भएतापनि यो विषेशगरि रुखमा बढी बस्ने गर्छ र यसले रुखमै सिकार गर्ने गर्छ। यस सर्पले अन्य भाइपर सर्पले जस्तै शिकारलाई कुरेर बस्छ र उचित समय मिल्ने बित्तिकै आक्रमण गर्ने गर्छ। पूर्वेली हरित माम्बाले चराचुरुङ्गी, अण्डा, मुसा, चमेरा आदिको सिकार गर्छ।

शारीरिक विवरण[सम्पादन गर्नुहोस्]

एक वयस्क पूर्वेली हरित माम्बा

वितरण र बासस्थान[सम्पादन गर्नुहोस्]

व्यवहार[सम्पादन गर्नुहोस्]

प्रजनन[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Dendroaspis angusticeps", Integrated Taxonomic Information System, अन्तिम पहुँच ३० अक्टोबर २०१२ 
  2. "Dendroaspis angusticeps (स्मिथ, सन् १८४९)", द रेप्टाइल डाटाबेस, अन्तिम पहुँच १७ फेब्रुअरी २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]